काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलीत समुदायका छोराछोरीले जनयुद्धमा हातमा बन्दुक नबोकेको भए यो परिवर्तन सम्भव नभएको बताएका छन्। काठमाडौंमा आयोजित ५८औं
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ। तीन जना युवाको समूहले प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन कार्यक्रममा जाँदै गर्दा नाराबाजी गरेका हुन्। ती
चैत ७ काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता औल्याएकि छन । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्वन्धमा सचेतना तथा राष्ट्रिय कार्यशालाको गोष्ठिलाई
चैत ७ काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले स्थगित भएका कलेजमा तत्काल स्ववियु चुनाव गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विभिन्न बहनामा निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल स्वच्छ,
काठमाडौं, ७ चैत्र । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका छन्। धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे कलाकार धुर्मुसले स्पस्टिकरण दिएका छन्।
काठमाडौं, ७ चैत्र । ‘धोकेबाज हौ तिमी’ नामक गीतका गायक शिव परियारले गीतबारे स्पष्टीकरण दिएका छन्। गायक परियारले सो गीतबारे आधिकारिक कुरा नबुझी बनिबनाँउ कन्ट्रोभर्सी निकालेको भन्दै फेसबुकमार्फत स्पष्टीकरण दिएका
चैत ७ काठमाडौं । भोलि (मंगलवार)देखि राजधानिमा सुरु हुने प्रधानमन्त्री कप त्रीदेशिय फुटवलको लागी नेपालको तर्फबाट खेल्ने टोलिको घोषणा भएको छ । औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत पाएसँगै सत्तारुढ १० दलीय गठबन्धन यतिबेला मन्त्रिपरिषद् पूर्णतातर्फ लागिरहेको छ। विश्वासको मतपाए लगत्तै प्रधानमन्त्री दाहालले मंगलबार बिहानैबाट सरकारलाई पूर्णता दिनकालागि
चैत ७ , काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको विषयमा दबाब दिन चीनका राष्ट्रपति सी जीनपिनलाई आग्रह गरेको छ । रुस युक्रेन युद्ध सुरु भए यता
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका छन्। सडक शिलान्यासका लागि गोर्खा पुगेका प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा
। नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड आठ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा
काठमाडौं, ७ चैत्र । सोमबार मात्रै एआइजीबाट डिआइजीमा बढुवा भएका श्यामलाल ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न परिपत्र गरेको छ। अख्तियारले ज्ञवालीको नागरिकता र उमेर विवादबारेमा प्रमाणसहितको उजुरी परेकोभन्दै