Logo

रिपोर्टर्स नेपाल

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक संसद्‍मा पेस गर्नुपर्ने औचित्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन

विस्तृत पढ्नुहोस
पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियु विजयी

काठमाडौं, ५ चैत्र । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियु विजयी भएको छ। आइतबार भएको निर्वाचनमा कलेजको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन्। यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित

काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविधालयको केन्द्रीय क्याम्पस किर्तिपुरमा आइतबार भएको स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघ(नेविसंघ) विजयी भएको छ। आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझा सभापतिमा निर्वाचित भएका छन्। उनले

राजस्व नीतिबारे सरकारद्वारा सुझाव माग

काठमाडौं, ५ चैत्र । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै चैत

थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ विजयी

काठमाडौं, ५ चैत्र । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ। आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी

सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा

काठमाडौं, ५ चैत्र । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ। सञ्चारमन्त्री रेखा शर्माको उपस्थितिमा आज पहिलो बैठक गरी समितिले काम शुरु गरेको

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’

काठमाडौं, ५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन्। उनले

जनकपुर ईन्जिनियरिङ कलेजमा नेविसंघ विजयी

काठमाडौं, ५ चैत्र । धनुषाको जनकपुर ईन्जिनियरिङ कलेजमा आइतबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। कलेजको स्ववियु सभापतिमा नेविसंघका शुनिल शाहनिर्वाचित भएका छन्।

मेलम्ची भ्याली क्याम्पसमा वाम विद्यार्थीको प्यानल विजयी

काठमाडौं । मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी भएका छन्। सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी भए।

बर्दियाको जनसेवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

रूपन्देही । बर्दियाको बारबर्दिया नगरपालिका १० मा रहेको जनसेवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जितेको छ । एमाले निकट अनेरा स्ववियुका उम्मेदवार लक्ष्मी

राप्रपाले प्रचण्डलाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। राप्रपा

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित