Logo

रिपोर्टर्स नेपाल

१० दलीय गठबन्धनको बैठक जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ १० दलीय गठबन्धनको बैठक बसिरहेको छ। बैठक अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसिरहेको हो। बैठकमा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहालले बोलाए गृह सचिवसहित सुरक्षा अधिकारीलाई बालुवाटार

काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह सचिवसहित सुरक्षा अधिकारीका प्रमुखहरुलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री दाहालले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन गृह सचिवसहित सुरक्षा अधिकारीका

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको

राष्ट्रपति पौडेल पहिलो पटक कुमारी घरमा (फोटोसहित)

काठमाडौं, ४ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल कुमारी घर पुगेका छन्। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वसन्तपुरस्थित कुमारी घर दर्शनका लागि पुगेका हुन्। यस्तै, शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई

देशको अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो : अध्यक्ष नेपाल

काठमाडौं, ४ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको बताएका छन्। सिन्धुपाल्चोकको चौतारमा आज पार्टीको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले वर्तमा अवस्थालाई

हामी लोप नभएर को लोप हुन्छ : मन्त्री किराँती

काठमाडौं, ४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थामी

राप्रपा संसदीय दलको उपनेतामा तामाङ

काठमाडौं, ४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्। राप्रपाको आज बसको बैठकले संसदीय दलको उपनेतामा तामाङलाई चयन गरिएको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए। राप्रपा

ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

काठमाडौं, ४ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख पुरस्कार दिने भएको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार

व्यवसायमैत्री कानून बनाउनुपर्दा भन्न सक्नुहुनेछ : सभामुख घिमिरे

काठमाडौं, ४ चैत्र । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानूनहरू बनाउनुपर्दा आफूलाई भन्नसक्ने बताएका छन्। शनिबार ललितपुर उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले व्यवसायमैत्री कानूनहरू बनाउनुपर्दा आफूलाई भन्नसक्ने बताएका

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

एजेन्सी । दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। “पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा

पाकिस्तानको कोहिस्तानमा आगलागी, १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ। आगलागीमा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोलि (आईतबार) बिहान १० बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्नेछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको