काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई सुरुवातमै दोस्रो झट्का लागेको छ। नेपालका लागि दोस्रो विकेट
काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई सुरुवातमै झट्का लागेको छ। पहिलो ओभर बलिङ गर्न आएका ललित राजवंशीले पाँचौ बलमा युएईका
काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेल युएईविरुद्ध खेलिरहेको नेपालले २ सय ४९ रनको लक्ष्य दिएको छ। नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेश गर्ने बाटो खुल्ने भएको छ। उपराष्ट्रपतिमा उम्मेद्वारी दर्ता गराएका संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत
काठमाडौं, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी(जसपा)का सांसद् तथा उपराष्ट्रपतिकी उम्मेद्वार प्रमिला कुमारी यादवले आफ्नो उम्मेद्वारी फिर्ता लिने भएकी छिन्। उपराष्ट्रपतिमा जसपाबाटै अर्का उम्मेद्वार रहेका रामसहाय प्रसाद यादवको निर्वाचन आयोगले
काठमाडौं, २८ फागुन । आइतबार बिहान सिन्धुलीमा भएको बस दुर्घटनाको उद्धारकार्य छिटो गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। आज बिहान सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले उद्धार तथा घाइतेका
काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै महिला कानून व्यवसायीहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। काठमाडौंमा कानून व्यवसाय गरिरहेका महिलाहरुको समूहले संघीय संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
काठमाडौं, २८ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा यूएईविरुद्ध नेपाली कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारि खेलेका छन्। पौडेलले ८७ बलमा ७ चौकाको मद्धतमा
काठमाडौं, २८ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) दुई हेभिवेट क्लब मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। लिगमा खराब सुरुवात गरेको मछिन्द्र पहिलो जितको
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता तथा उपराष्ट्रपतिका उम्मेद्वार रामसहाय प्रसाद यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। यादवले शनिबार उपराष्ट्रपतिको उम्मेद्वारमा मनोनयन दर्ता गराएसँगै उनीविरुद्ध दुईवटा
काठमाडौं, २८ फागुन । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएपछि शितल निवास छोड्ने भएकी छिन्। दुई कार्यकाल राष्ट्रपतिमा सरकारी निवासमा बिताएकी भण्डारी झण्डै ७ वर्षपछि आफ्नो निजि निवासमा