काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका
काठमाडौं, २७ फागुन । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमातय गरेको थियो। सहायक निर्वाचन
काठमाडौं, २७ फागुन । नेपाल जाइका अलमनाई एसोसिएसन(जान)ले ४९औं वार्षिकोत्सव मनाएको छ। शनिबार बबरमहलस्थित कार्की बैङक्यूटमा जानको ४९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो। समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका
काठमाडौं, २६ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्। शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको
काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका छन्। दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन –२०७९ मा बोल्दै गभर्नर अधिकारीले १० महिनाको आयात
काठमाडौं, २६ फागुन । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी
तनहुँ, २६ फागुन । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ। यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२
काठमाडौं, २६ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको बताइन्। महिला सुरक्षा दबाब समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा
काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ। आयोगले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन शुक्रबार भण्डारीलाई बुझाएको हो। बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पौडेल
काठमाडौं, २६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ। सो कार्यक्रम यही चैत २ देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको
काठमाडौं, २६ फागुन । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेद्वार टुङ्गयाउन सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक शनिबार बिहान ९ बजे बस्ने एमालेले जनाएको छ। बैठकले उपराष्ट्रपतिको उम्मेद्वारको टुङ्गो लगाउने बताइएको छ।
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नमिलेको बताएका छन्। शुक्रबार ९ दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा