काठमाडौं, १९ फागुन । एमालेबाट राष्ट्रपति पदका उम्मेद्वार रहेका सुवास नेम्वाङ यतिबेला भोट माग्न ब्यस्त रहेका छन्। मतदानको समयनजिकिएसँग नेम्वाङ विभिन्न राजनीतिक दलहरुका कार्यक्रताहरुलाई भेटेर
काठमाडौं, १९ फागुन । प्रतिनिभिसभाकी उपसभाखुम इन्दीरा रानाले सुविधा नपाएको भन्दै गुनासो पोखेकी छिन्। आफू सांसद् हुँदा सेवासुविधाको बारेमा त्यति ख्याल नगरेपनि उपसभामुखमा निर्वाचित भएपछि कामकर्तव्य र सेवा सुविधा खोज्दै
काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगामी राष्ट्रपति निर्वाचनमा निर्वाचित गराउने बताएका छन्।
काठमाडौं, १८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित
काठमाडौं, १८ फागुन । नेपाल क्रिकेट संघ(क्यान)ले यु-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही १/१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। क्यानले आज समाजिक सञ्जालमार्फत उक्त घोषणा गरेको हो। यु-१९ नेपाली
बैतडी, १८ फागुन । डिलाशैनी गाउँपालिकामा नेपाल शिक्षक संघको पहिलो अधिवेशन सम्पन्न भएको छ। बिहीबार सेटिगाउँ बहुमुखी क्याम्पसमा सम्पन्न भएको अधिवेशनबाट धुर्वबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरीएको हो।
काठमाडौं, १८ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र सार्वजनिक गरेको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आयोगले २ प्रकार मतपत्रको ब्यवस्था गरेको छ। एक मतपत्र संघीय
काठमाडौं, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन्। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर
काठमाडौं, १८ फागुन । विधार्थीहरुले तरकारी विषादीको परीक्षण रोकिएको भन्दै प्रर्दशन गरेको छन्। संयुक्त विधार्थीहरुले बिहीबार भृकुटीमण्डपमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै
काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएईसँग ६८ रनले हारेको छ। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले नेपाललाई ५० ओभरमा
काठमाडौं, १८ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत आज युएईलाई हराउँदै नेपाल विश्वकपका लागि छनोट भएको छ। यूएईलाई ६ रनले हराउँदै सन् २०२४ मा श्रीलंकामा हुने
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रृत विश्लेषण प्रयोगशालाको