Logo

रिपोर्टर्स नेपाल

नवनिर्वाचित संसदीय समितिका सभापति र सभामुख घिमिरेबीच आज छलफल हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ भदौ । प्रतिनिधि सभामा रहेका १० वटा संसदीय समितिका नवनिर्वाचित सभापति र सभामुख देवराज घिमिरेबीच आज छलफल हुँदैछ । सभामुख घिमिरेको सचिवालयका अनुसार बिहान

विस्तृत पढ्नुहोस
श्रीमानलाई कारबाहीको माग गर्दै तीन महिना अनशन बसेकी आरतीले तोडिन् अनशन

काठमाडौं,१२ भदौ । वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल गिरीले अनशन तोडेकी छन् । मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे

एमालेसँग रास्वपाको गुनासैगुनासो

काठमाडौं,१२ भदौ । लामो रस्साकस्सी र छलफलपछि संसदीय समितिले नेतृत्व पाएका छन् । गत वैशाख १५ गते प्रतिनिधि सभाबाट गठन भएबको १० वटा विषयगत समितिले ढिलै भएपनि सोमबारबाट नेतृत्व पाएको

महावाणिज्य दूत घिमिरेलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,१२ भदौ । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवा

टिकटक बन्द गराउन माग गर्दै युवराज सफलले दिए निवेदन

काठमाडौं,१२ भदौ । सामाजिक अभियान्ता युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । उनले टिकटकले नेपालमा

संसद्बाटै कानुनमन्त्री गुरुङले भनेः निष्ठाको राजनीतिबाट चुकेको छैन,नसके बिदा हुन्छु

काठमाडौं,१२ भदौ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूले निष्ठाको राजनीति नछोडेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि

शंकर पोखरेलको नेतृत्वमा एमालेको एक टोली चीन भ्रमणमा जाँदै

काठमाडौं,१२ भदौ । नेकपा एमालेका नेताहरु चीन भ्रमणमा जाने भएका छन् । आगामी शनिवार एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा एक टोली छिमेकी राष्ट्र चीनको भ्रमणमा जान लागेको हो । भ्रमणमा

मन्त्रिपरिषद्को नियमित बैठक सुरू

काठमाडौं,१२ भदौ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बठक हो । बैठकले सरकारका दैनिक प्रशासनिक कार्य

माओवादी सांसदको खुलासाः प्रधानमन्त्री र राप्रपाबीच कोशीमा सरकार बनाउन सहयोग गर्ने भद्र सहमति छ

काठमाडौं,१२ भदौ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको बताएका छन्। मंगलवार प्रतिनिधि सभा बैठकपछि

राजेन्द्र लिङ्देन भन्छन्ः कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्छ, हाम्रो कुनै शर्त छैन

काठमाडौं,१२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टीले संसदीय समितिमा पाएको नेतृत्वलाई लिएर सत्तापक्षले अफवाह फैलाएको दाबी गरेका छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी

‘पटक-पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन’

काठमाडौं,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताएका छन् । मंगलबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौंमा

काठमाडौं,१२ भदौ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको एक टिम काठमाडौंमा आइपुगेको छ । नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण