Logo

रिपोर्टर्स नेपाल

बालुवाटारमा ८ दलको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको ८ दलीय नयाँ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ। बैठक अहिले ६ बजेदेखि बालुवाटारमा बसेको प्रधानमन्त्रीको सचिवालय जनाएको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्। प्रधानमन्त्री प्रचण्डले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई जेनेभा नजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

पलले पाए सफाइ, भोलि रिहा हुने

काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। सफाइ पाएपछि उनी भोलि रिहाई हुनेछन्। बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले

सिटिजन्सका ग्राहकलाई मेदान्तमा १५ प्रतिशत छुट

काठमाडौं, १४ फागुन । सिटिजन्स बैंक र भारतको मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुँडगाँव, हरियाणास्थित

बैतडीका बुडालको शव चौलानी नदीमा भेटियो

काठमाडौं, १४ फागुन । चौलानी नदीमा एक जनाको शव भेटिएको छ। बैतडी दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडालको शव दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा भेटिएको छ। शनीबार उनी घरबाट साथीहरुसँग पिकनिक

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १४ फागुन । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो। कानुनी कारवाहीका लागि ब्यूरोले चिनियाँ

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

एजेन्सी । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उनले रुसमाथि थप

काठमाडौंको आकाशमै जहाजहरु, दुईवटा दिल्ली पुगे

काठमाडौं, १४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण हवाईजहाजहरु अवतरण हुन सकेका छैनन्। भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाजहरुले अवतरण गर्न नसकिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको

राप्रपाका मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौं, १४ फागुन । राप्रपाका मन्त्रीहरुको राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका छन्। राप्रपाले शनिबारमात्रै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका थिए। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको मुद्धामा बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो। उनको मुद्धा

प्रचण्डलक्षित ओलीको टिप्पणी, ‘मलाई धोका दिनु कुन ठूलो कुरा ?’

काठमाडौं, १४ फागुन । शनिबार राष्ट्रपतिको मनोनयमा दर्तापछि पहिलो पटक आइतबार सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित विभिन्न टिप्पणी गरेका छन्। शनिबारमात्रै राष्ट्रपतिमा

जनतालाई धोका दिनेलाई देशले चिन्ने छ, चिनिँदै जाने छ : अध्यक्ष ओली

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका छन्। जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान