Logo

रिपोर्टर्स नेपाल

कारवाही हुनुपर्ने तपाईंलाई की मलाई भन्दै ओलीविरुद्ध खनिए दुर्गा प्रसाईँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० फागुन । स्वास्थ्य व्यवसायी तथा एमालेका केन्द्रीय सदस्यबाट राजीनामा दिएका दुर्गा प्रसाईँ पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। हालै

विस्तृत पढ्नुहोस
ओलीसँगको भेट माधव नेपालले स्विकारे, ४ घण्टा छलफल गरेको खुलासा

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा गरेका छन्। अध्यक्ष नेपालले पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीसँग

बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे तर ब्याज भने १८ प्रतिशत भइसक्यो : सांसद्‍ राणा

काठमाडौं, १० फागुन । राप्रपाका सांसद् धवल शमशेर राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशत भइसकेको बताएका छन्। आज प्रतिनिधिसभामा बोल्दै सांसद् राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न

डीआईजी सिंहले दिए राजीनामा

काठमाडौं, १० फागुन । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्। सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन्। जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएको बताइएको छ।

यी हुन् राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाता (नामावलीसहित)

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ। आयोगले आज मतदाता नामावली सार्वजनिक गरेको हो। आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको

राष्ट्रपति निर्वाचन : यस्तो छ दलहरुको मतभार

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचन नजिकिएसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन्। शिर्षदलहरु आन्तरिक तयारीका साथै राष्ट्रपतिमा आफ्नो दलबाट निर्वाचित गर्न घनिभूत छलफलमा लागेका छन्। राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न कुनै

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पुर्याउने बताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज

पूर्वमन्त्री यादवद्वारा वीरगञ्ज कारागार अनुगमन, तत्काल व्यवस्थापन गर्न निर्देशन

वीरगञ्ज, ९ फागुन । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको भौतिक अवस्था जीर्ण भएकाले त्यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मंगलबार आफैं कारागारको स्थलगत निरिक्षण गर्दै पर्सा निर्वाचन

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

काठमाडौं, ९ फागुन । एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ। नेता भण्डारीको थप

मधेस प्रदेश हात्तीपाइले रोगको उच्च जोखिममा

काठमाडौं, ९ फागुन । मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ। विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’

एजेन्सी । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ। अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो।

अध्यक्ष ओली र एसका नेता श्रेष्ठबीच राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौं, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठबीच भेटवार्ता भएको छ। आज दिउँसो एमाले अध्यक्ष ओली निवास बालकोटमा उनीहरुबीच भेटवार्ता भएको