Logo

रिपोर्टर्स नेपाल

सिके राउतको प्रश्न : नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ माघ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् भनेर प्रश्न सोधेका छन्। बिवेकशील साँझा पार्टीको प्रथम

विस्तृत पढ्नुहोस
नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुन्थे : सांसद् भण्डारी

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद्‍ डा चन्द्र भण्डारीले नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुने बताएका छन्। बिवेकशील साँझा पार्टीको

सामसङ्गले ल्यायो ग्यालेक्सी एस २३ सिरिज 

काठमाडौं, २७ माघ । सामसङ्गले ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा ल्याएको छ। सामसङले चासोका साथ प्रतिक्षा गरिएको आफ्‌नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको छ। काठमाडौंको

यो देश अहिले सिन्डिकेटले चलिरहेको छ : रमेश खरेल

काठमाडौं, २७ माघ । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्वप्रहरी अधिकृत रमेश खरेलले देश अहिले सिन्डिकेटले चलिरहेको बताएका छन्। बिवेकशील साँझा पार्टीको प्रथम महाधिवेशन उद्‍घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष

हामी विश्वभन्दा १० गुणा पछाडि छौं : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, २७ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली विश्वभन्दा १० गुणा पछाडि रहेको बताएका छन्। विवेकशील साझा पार्टीको महाधिवेशन उद्‍घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै

महिला टी-२० विश्वकप आजबाट

काठमाडौं, २७ माघ । आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

उच्चस्तरीय बैठक सम्पन्न : रास्वपालाई सरकारमा आउन आग्रह

काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने

नेपाल प्रहरीले १ सय ३७ जना कर्मचारीको लागि भर्ना खोल्यो(सूचनासहित)

काठमाडौं, २७ माघ । नेपाल प्रहरीले १ सय ३७ जना कर्मचारीका लागि भर्ना खोलेको छ। प्रहरीले आज सूचना जारी गर्दै भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारपदका लागि भर्ना खोलेको हो।

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं, २७ माघ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका हुन्। प्रधानमन्त्रीको भारत भ्रमणको निमन्त्रणाका साथै

उच्चस्तरीय संयन्त्रको बैठकमा तीन दल अनुपस्थित

काठमाडौं, २७ माघ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा

अत्यावश्यक निर्माणका काममा मन्त्रालयले चाँडो पहल गर्ने भौतिक मन्त्री श्रेष्ठको प्रतिवद्धता

सर्लाही, २७ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अत्यावश्यक पूर्वाधार निर्माणका काममा मन्त्रालयले छिटोभन्दा छिटो पहल गर्ने बताएका छन्। सर्लाहीका पूर्व सांसद नरेन्द्र साहको उपस्थितमा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रममा छलफल हुने जनाइएको छ। बैठकमा