एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका परवेज मुशर्रफको आइतबार दुबइस्थित एक अस्पतालमा मृत्यु भएको हो। उनी अमाइलॉइडोसिसको
एजेन्सी । दक्षिण कोरियामा डुङ्गा दुर्घटना हुँदा नौ जना बेपत्ता भएका छन्। दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन्।
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आजको प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको छ। रास्वपाको आज केन्द्रीय कमिटी र संसदीय दलको बैठक भएकोले प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको हो। रास्वपाको
काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र)को आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। स्थायी कमिटीको बैठकमा गत स्थानीय, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनदेखि हुँदै गरेको
काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको गृहमन्त्रालयबारे कुरा भइरहेको र उनीहरुको समस्या समाधान हुने विश्वास दिलाएका छन्। शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि
काठमाडौं, २१ माघ । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने
काठमाडौं, २१ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन्। भैरहवामा आज केएमजीले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक छलफल कार्यक्रममा
एजेन्सी । अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ। चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएको छ। अमेरिकी रक्षा
एजेन्सी । भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिंदै छ। आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ। द बुआन मा थाट कफी महोत्सव नाम दिइएको उक्त
काठमाडौं, २१ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताएका छन्। नेपाल मुद्रण उद्योग महासङ्घको नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले
काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्। आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी
काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समयसीमा सकिन केही समय बाँकी छ। माघ १९ गते रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने वा नबाहिरिने भन्नेबारे