एजेन्सी । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन्। यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ। खगोलशास्त्रीहरूले यसअघि शनिमा
एजेन्सी । संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन्। अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका
काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री
काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो। आजको बैठकले राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह
काठमाडौं, २१ माघ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज
काठमाडौं, २१ माघ । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ। इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो। शुक्रबार यहाँ सम्पन्न एक
एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन्। उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र
काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक अहिले बालकुमारीमा बसिरहेको छ। बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा.
काठमाडौं, २१ माघ। काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन ललितपुरको फैसलाले एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना
काठमाडौं, २१ माघ । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ। बागमती प्रदेश सरकार प्रदेश
एजेन्सी । जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत
काठमाडौं, २१ माघ । विपक्षी गठबन्धनले आइतबार मात्रै राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो लगाउने भएको छ। शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले आइतबारमात्र उम्मेद्वारको टुङ्गो लगाउने निर्णय भएको कांग्रेसका