Logo

रिपोर्टर्स नेपाल

गृहमन्त्रालय त छोडे तर मन्त्री क्‍वार्टर अहिलेसम्म छोडेनन् रबिले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ माघ । गत शुक्रबार सर्वोच्च अदालतले रबि लामिछानेलाई नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै उनको गृहमन्त्रीसहित सांसद्‍ पद नै खारेज गरिदिएको थियो। अदालतको

विस्तृत पढ्नुहोस
खेलकुद सप्ताह सुरु, उद्योगमन्त्री भण्डारीले गरे उद्‍घाटन (फोटोसहित)

काठमाडौं, १८ माघ । काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह बुधबारदेखि सुरु भएको छ। नेसनल प्याब्सन काठमाडौं जिल्लाको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितीको संयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह सुरु भएको

गुल्सन बने यू-१९ को कप्तान

काठमाडौं, १८ माघ । गुल्सन झा नेपाली राष्ट्रिय यू-१९ टिमको कप्तान बनेका छन्। यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा झाले कप्तानी गर्ने भएका हुन् । नेपाल

भारतले किन घटायो नेपाललाई दिने अनुदान ?

काठमाडौं, १८ माघ । भारतले नेपाललाई दिने अनुदान घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले बुधबार आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएकी हुन्। प्रस्तुत बजेटमा नेपालले

अनेरास्ववियूले घेर्‍यो जनक शिक्षालाई

काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृसंगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रलाई घेराउ गरेको छ। अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रलाई छोडेर निजि कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

काठमाडौं, १८ माघ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निवेदन परेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा युवराज पौडेल ‘सफल’ले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको

डिजेल र पेट्रोलमा भारतबाटै बढ्यो मूल्य

काठमाडौं, १८ माघ । इन्धनमा भारतबाटै मूल्य बढेर आएको छ। नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको हो। पेट्रोलमा

उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं, १८ माघ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा बुधवार भएको

रास्वपामा नै दुई धार देखिएपछि रवि लामिछाने उकुसमुकुसमा

काठमाडौं, १८ माघ । सरकारमा बस्ने वा बाहिरिने भन्ने विषयलाई लिएर रास्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार देखिएपछि पार्टी सभापति रबि लामिछाने सरकारबारे अनिर्णयको बन्दी बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल

क्यानले राख्यो खेलाडीहरुलाई नयाँ सेन्ट्रल कन्ट्रयाक्टमा

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुका लागि नयाँ सेन्ट्रल कन्ट्रयाक्ट गरेको छ। क्यान पोखरा बैठकले पुरुष र महिला खेलाडीहरुलाई क, ख र ग

आतंकवादी हमलापछि कुनै न कुनै आतंकवादी संगठनले किन लिन्छ जिम्मेवारी ?

एजेन्सी । आतंकवादी हमलापछि धेरैजसो आतंकवादी संगठनले हमला गरेको जिम्मेवारी लिन्छ। हमलामा जतिबढी क्षतिभएको छ आतंकवादी संगठनहरु त्यतिबढी नै घटनाहरुको जिम्मेवारी लिन्छन्। पाकिस्तानको पेशावर मस्जिदमा भएको बम हमालामा मृत्युहुनेहरुको संख्या

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ। बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक