Logo

रिपोर्टर्स नेपाल

कोशीमा उत्पात मच्चाउने प्रचण्ड र माधव हुन्: केपी ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको दाबी गरेका छन् । बिहीबार

विस्तृत पढ्नुहोस
 शब्दमा चिन्नुहोस् देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज बन्न सफल सेन्ट लरेन्सलाई 

काठमार्डौं,७ भदौ । एक स्वतन्त्र सर्वेक्षणले चाबहिल स्थित सेन्ट लरेन्स कलेज देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज भएको जनाएको छ। केही दिन अघि एउटा मिडियाले उत्कृष्ट प्लस टु कलेजहरूको सर्वेक्षण

सर्वोच्चलाई सूर्य थापाको चेतावनी: न्यायिक सक्रियता देखाउने फुर्तीफार्ती स्वीकार हुन सक्दैन

काठमाडौं,७ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश न्यायिक सक्रियताअन्तर्गत आएको दाबी गरेका छन्

यी हुन् ललिता निवास प्रकरणमा प्रतिवादी बनाईएका २८६ जना (सूचीसहित)

काठमाडौं,७ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्न संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। यो प्रकरणमा

सरकारसँग प्रभु साहको प्रश्नः गौर हत्याकाण्डबारे पीडितसँगको सहमति के भयो ?

काठमाडौं,७ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै सरकारसँग प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व

धरानमा गोरु काटेर भोज खाएपछि संसद्मा सांसद सिंहको प्रश्न: नेपालमा धार्मिक र जातीय द्वन्द्व निम्त्याउन खोजेको हो ?

काठमाडौं,७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सिंहले

समीक्षाको प्रष्टीकरण: अष्ट्रेलियाले मेरो भिषा रद्द गरेको खबर गलत हो, झूटो समाचार छापेर बदनाम नगरिदिनुस्

काठमाडौं,७ भदौ । चर्चित गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको भनि आएका समाचार झूटो भएको प्रष्टीकरण दिएकी छन् । केही व्यक्ति तथा मिडियाले समिक्षाले यसअघि अष्ट्रलिया जाँदा दिदी

सरकारसँग एमाले सांसद महर्जनको प्रश्न: कहाँ छन् हराएका ६ सय ७६ बालबालिका ?

काठमाडौं,७ भदौ । नेकपा एमालेका सांसद प्रेम महर्जनले एउटै आर्थिक वर्षमा ६ सय ७६ बालबालिका हराएको प्रहरीको तथ्यांकप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद महर्जनले

संसदको अधिकारमा अदालतले हस्तक्षेप गर्‍यो: कांग्रेस सांसद घिमिरे

काठमाडौं,७ भदौ । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद विकास कोषसम्बन्धी रिटमा सुनुवाइका क्रममा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,७ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् । बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै विभिन्न सांसदहरुले

६० किलो सुन प्रकरण: अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमन्त्रालयमा तानिए

काठमाडौं,७ भदौ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । साउन

रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग कांग्रेस सांसद तिमिल्सिनाको

काठमाडौं,७ भदौ । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले २०५१ सालदेखि