Logo

रिपोर्टर्स नेपाल

आचार्यको आत्मदाहमा म दोषी छु : गृहमन्त्री लामिछाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आत्मदाहको दोषी आफूपनि भएको बताएका

विस्तृत पढ्नुहोस
स्पट फिक्सिङ प्रकरण : १० जनाको संलग्नता पुष्टि

काठमाडौं, १० माघ । नेपाल टी-२० क्रिकेटको स्पट फिक्सिङमा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगसँग जोडिएको स्पट फिक्सिङमा १० जनाको संलग्नता

राज्यको संयन्त्रलाई चलाइएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं, १० माघ । यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाएको गृहमन्त्री रबि लामिछाने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै यसअघिका सरकारमा रहेका

सभामुखको जिम्मेवारी चुनौतीपूर्ण : नेता पौडेल

काठमाडौं, १० माघ । सभामुखको जिम्मेवारी चुनौतीपूर्ण रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद चुनौतीपूर्ण

‘सुदूरका लागि ‘पढाइ, कमाइ र दवाइ’ अभियान’

काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान सुरु गर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावलले सुदूरपश्चिमको समृद्धिका

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक सुरु

काठमाडौं, १० माघ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु भएको छ। बैठक अहिले १ बजदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ। प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता

रिलिज अगाडि नै ‘पठान’ले कमायो १४.६६ करोड

एजेन्सी । बलिउड नायक शाहरुख खानको फिल्म ‘पठान’ले रिलिज अगावै १४.६६ करोड रकम कमाएको छ। फिल्म जनवरी २५ तारिखमा रिजिल हुँदैछ। अहिले फिल्मको बुकिङ तीव्ररुपमा भइरहेको छ। फिल्मको टिजर रिलिज

सिरियामा भवन भत्किदाँ १६ जनाको मृत्यु

एजेन्सी । सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको एक आवासीय भवन भत्किदाँ १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्। प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका

ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटवार्तामा उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव र अन्य

माओवादी र बाबुरामबीच एकताका लागि वार्ता हुँदै

काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ। एकता गर्न बनेको वार्ता टोलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर

तमिलनाडूमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी । भारतको तमिलनाडू राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको

नेपाल टी–२० लिग : स्पट फिक्सिङबारे पत्रकार सम्मेलन हुँदै

काठमाडौं, १० माघ । नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ बारे आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ। स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको