Logo

रिपोर्टर्स नेपाल

मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित छन् : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग

विस्तृत पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : केही विमान कतै अवतरण त केही कतै

काठमाडौं, ६ माघ । आज बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही विमानहरुले अवतरण गर्न सकेका छैनन्। मलेसियाकोबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छभने नेपालगञ्ज विमानस्थलबाट

को हुन् सभामुखमा निर्वाचित घिमिरे ?

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका देवराज घिमिरे सत्ता गठबन्धनको एमालेबाट उम्मेद्‍वार रहेका थिए। उनी कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका हुन्। को हुन् त

सभामुखमा एमालेका घिमिरे निर्वाचित, १ सय ६७ सांसदको समर्थन

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धन एमालेबाट उम्मेद्‍वार रहेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। संसद्‍मा उपस्थित् २

जनमोर्चाले सभामुखमा न्यौपानेलाई मतदान गर्ने

काठमाडौं, ५ माघ । राष्ट्रिय जनमोर्चा पार्टीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने भएको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यौपानेलाई मत दिने बताएका हुन्।

नागरिक उन्मुक्तिले सभामुखमा घिमिरेलाई मतदान गर्ने

काठमाडौं, ५ माघ । नागरिक उन्मुक्ति पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका सांसद् गंगाराम चौधरीले उन्मुक्ति पार्टी सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई

सिके राउतको संसद्‍मा मौनधारण

काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज प्रतिनिधिसभामा सांसद्हरुलाई मौन धारण गराएका छन्। उनले संसद्‍मा बोल्दै आज माघ ५ गते मधेसमा बलिदानी दिवस रहेको र सहिदहरुको

जसपाले सभामुखमा घिमिरेलाई मत दिने

काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टीले सभामुखमा सत्ता गठबन्धनबाट एमालेका उम्मेद्‍वार देवराज घिमिरेलाई समर्थन गर्ने भएको छ। जसपा संसदीय दलको आज बसेको बैठकले घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो।

कांग्रेस सांसद्‍लाई गृहमन्त्री लामिछानेको जवाफ : गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको आज बसिरहेको बैठकमा नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको र पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा बोल्दै

संसद् बैठक : एमाले सांसद्‍ महतोलाई पक्राउ गर्न सांसद् रामहरीको ध्यानाकर्षण

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद्‍ रामहरी खतिवडाले एमालेबाट सांसद्‍मा निर्वाचित लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्। ‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज

सभामुख चयनका लागि संसद् बैठक सुरु

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुख चयनका लागि बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले ११ बजेदेखि बसेको बैठकले आज नयाँ सभामुखको टुगों लगाउनेछ। सभामुख चयनका

सभामुखमा घिमिरेलाई मतदान गर्न माओवादीको ह्वीप

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्तागठबन्धनका उम्मेद्‍वार रहेका एमालेका देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई