Logo

रिपोर्टर्स नेपाल

अन्तत: कांग्रेसबाट न्यौपाने सभामुखकी उम्मेद्‍वार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेद्‍वारी दिने भएकी छिन्। उनलाई आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेद्‍वार बनाउने निर्णय गरेको

विस्तृत पढ्नुहोस
प्रचण्डको फोनपछि देउवा संसदीय दलको बैठकमा

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका छन्। आज प्रतिनिधि सभाको सभामुख निर्वाचनका लागि उम्मेद्‍वारी मनोनयन गर्न कार्यतालिका रहेको

मनोनयन दर्तापछि घिमिरेले भने, ‘जिम्मेवारीमा पुग्ने निश्चित छ ’

काठमाडौं, ४ माघ । सभामुखमा मनोनयन दर्ता गराएपछि एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखमा आफू विजयी बन्ने र सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने बताएका छन्। उनले

सभामुखमा एमालेबाट घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुखमा एमालेबाट देवराज घिमिरेले उम्मेद्‍वारी मनोनयन दर्ता गराएका छन्। झापा-२ बाट निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलकोतर्फबाट सभामुखको उम्मेदवार बनाइएको हो। घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र

सिंहदरबारै नपस्ने यी मन्त्री !

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथग्रहण गरेकै दिन बिनाविभागीय मन्त्रीको शपथ खाएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद्‍ अब्दुल खान मन्त्रीको जिम्मेवारी पाउँदासमेत सिंहदरबार पसेका छैनन्। उनलाई

गठबन्धन निर्माणमा कांग्रेस, सभामुखमा समाजवादीलाई सघाउने !

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा नेकपा (एकीकृत समाजवादी)लाई सहयोग गर्ने आन्तरिक तयारी छ। अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसिरहेको पार्टी पदाधिकारी बैठकमा त्यसबारे छलफल भएको

राप्रपाको प्रमुख सचेतकमा शाही

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को प्रमुख सेचतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्। जुम्लाबाट सांसद्‍मा निर्वाचित भएका शाहीलाई राप्रपाले प्रमुख सचेतक बनाएको हो। शाही यसअघि मन्त्री हुने चर्चा रहेको

एमालेबाट सभामुखको उम्मेद्‍वारमा घिमिरे

काठमाडौं, ४ माघ । आज हुन गइरहेको प्रतिनिधि सभाको सभामुखमा एमालेबाट देवराज घिमिरेले उम्मेद्‍वारी मनोनयन दर्ता गर्ने भएका छन्। झापा-२ बाट निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलकोतर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको

नेपाल र उपेन्द्र धुम्बाराहीमा, देउवासँग सभामुखबारे छलफल

काठमाडौं, ४ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन्। उनीहरुबीच सभामुख निर्वाचनको

जनता समाजवादीले बहिस्कार गर्‍यो सर्वदलीय बैठक

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि पहिलो पटक बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीले बहिस्कार गरेको छ। प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिमण्डल बिस्तारप्रति असहमति राखेको जसपाले

वर्तमान सरकार : क्याप्टेन ओली, को-पाइलट प्रचण्ड !

काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा प्रधानमन्त्री भएपनि पुष २६ गते विश्वासको मतमाग्दै गर्दा साना दुई दल(नेमकीपा र

निगमको सुधार बाघको घोडा चढ्नु जस्तै : मन्त्री किराती

काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगमको सुधार गर्नु बाघको घोडा चढ्नु जस्तै भएको नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्। उनले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै भने,