Logo

रिपोर्टर्स नेपाल

पोखरा विमान दुर्घटना : गायिका छन्त्यालको मृत्यु, ५ जनाको सनाखत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ माघ । आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छभने अहिलेसम्म ५ जनाको शव सनाखत भएको छ। छन्त्यालको

विस्तृत पढ्नुहोस
पोखरा विमान दुर्घटना : ६८ जनाको शव भेटियो

काठमाडौं, १ माघ । पोखरमा आजभएको यती एयरलाइन्सको विमान दुर्घटनापरि ज्यान गुमाउने ६८ जनाको शव भेटिएको छ। दुर्घटनापरेका यात्रुहरुको शव गण्डकी अस्पतालमा राखिएको छ भने ४ जनाको अवस्‍था अज्ञात रहेको

देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच समसामायिक राजनीति र राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

काठमाडौं, १ माघ। काठमाडौं महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन। विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत्

पेरुमा आपत्‌कालको घोषणा

एजेन्सी । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ। तीस दिनको लागि

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

एजेन्सी । फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन्। भारी

विमान दुर्घटनापछि यतीले निकाल्यो विज्ञप्ती

काठमाडौं, १ माघ । आज काठमाडौंबाट पोखराजाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना भएपछि विमान कम्पनी यती एअरलाइन्स प्रालि प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ। ‘आइतबारका दिन बिहान काठमाडौंबाट पोखराको लागि १०:३२

विमानहरुको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन

काठमाडौं, १ माघ । आज बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।

त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना हुने

काठमाडौं, १ माघ । आज बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। हवाई दुर्घटनामा परेकाका परिवार आफन्तलगायतले यसबाट जानकारी लिन सक्ने अर्थमन्त्री तथा सरकारका

विमान दुर्घटना छानबिन गर्न आयोग गठन

काठमाडौं, १ माघ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाभएपछि दुर्घटनाको छानबिन तथा जाँचबुझ आयोग गठन गरेको छ। बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा

बालुवाटारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा मन्त्रिपरिषद् बैठक अहिले सुरु भएको छ। आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाभएपछि प्रधानमन्त्री प्रचण्डले आकष्मिक मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्। दुर्घटनाप्रति प्रधानमन्त्री

२५ वर्षमा यती समूहको १४ औं हवाई दुर्घटना

काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटना यती समूहको २५ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड