काठमाडौं,७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन
काठमाडौं, ५ भदौ । बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ। त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी
काठमाडौं, ५ भदौ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ। निर्माता तथा निर्देशक राजीव गुरुङले
काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ। ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मङ्गलबार बालकोटस्थित
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। बैठकले साउन २०
काठमाडौं, ५ भदौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा रहेका मुद्धा घट्दै जाने बताएका छन्। मङ्गलबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा रहेका मुद्धा घट्दै जाने बताएका हुन्।
काठमाडौं, ५ भदौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमै रहेर केही व्यक्तिहरूले पार्टीको बदख्वाइँ गरेको आरोप लगाएका छन्। मङ्गलबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै नेता
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने बेला गरेको निर्णयमा सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्ने बताएका छन्। मङ्गलबार विराटनगरमा सञ्चारकर्मीसँग
काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछाने च्याम्पियन क्रिकेटर भएको बताएका छन्। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक
काठमाडौं, ५ भदौ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ)
काठमाडौं, ५ भदौ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ । टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा
काठमाडौं, ५ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन्। आजै (मंगलबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन्।