Logo

रिपोर्टर्स नेपाल

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन्। ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल

विस्तृत पढ्नुहोस
ओलीलाई लक्षित गर्दै महासचिव भुसाल भन्छन् : जसले जलहरी हाल्छ, उसले दुनियाँलाई उपदेश दिन्छ

काठमाडौं, २ भदौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मालाई लक्षित गर्दै टिप्पणी गरेका छन्। शनिबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले

नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर खेलाउनु परिरहेको छ : क्यान अध्यक्ष चन्द

काठमाडौं, २ भदौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताएका छन्। शनिबार कैलालीको धनगढीमा

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

काठमाडौं, २ भदौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन्। कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन समारोहमा

एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

काठमाडौं, २ भदौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसिरहेको छ। बैठक अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो। बैठकमा पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठकको पूर्वतयारीको छलफल भइरहेको बताइएको छ।

‘प्रचण्ड’ माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता हुन् : उपमहासचिव पुन

काठमाडौं, २ भदौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीको नेता नभइ कांग्रेस र एमालेको नेतासमेत भएको दाबी गरेका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडाँमा आयोजित एक कार्यक्रमलाई

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने छ : मन्त्री रिजाल

काठमाडौं, २ भदौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन्। नेपाल आयल निगम वीरगञ्ज

भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई थुन्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका छन्। शनिबार कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै महामन्त्री शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई

सशस्त्रका एसपी थपलियाको निधन

काठमाडौं, २ भदौँ । सशस्त्र प्रहरी बल(एपीएफ)कार्यरत एसपी सुमन थपलियाको शनिबार निधन भएको छ। पर्सा १३ नम्बर गणमा कार्यरत प्रमुख थपलियाको हृदयघातका कारण निधन भएको बताइएको छ। हृदयघातका कारण कार्यालयमै

नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन्। इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

काठमाडौं, २ भदौँ । जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि शनिबार मतदान गराउँदैछ। जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि

नत हामी ठिक भयौँ, न काम गर्ने शैली : नेता कोइराला

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेताहरूको काम गर्ने शैली ठिक नभएको टिप्पणी गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले नेताहरूको काम गर्ने शैली