Logo

रिपोर्टर्स नेपाल

एमालेले बैठक बहिष्कार गरेपछि लेखा समिति बैठक स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ साउन । सार्वजनिक लेखा समितिको बैठक स्थगित् भएको छ । बिहीबारका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बैठक बहिष्कार गरेपछि बैठक

विस्तृत पढ्नुहोस
राप्रपाले भन्यो- बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्

काठमाडौं,३२ साउन । राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद भएको जनाएको छ ।

नरसंहारकारी टीकापुर घटना रेशम चौधरीकै योजनामा भएको सर्वोच्चको ठहर

काठमाडौं,३२ साउन । सर्वोच्च अदालतले २०७२ साल भाद्र ७ गते भएको कैलालीको टीकापुरमा भएको नरसंहारकारी घटना नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ। सर्वोच्चका

सभापति चयन नगरेको भन्दै एमालेद्धारा लेखा समितिको बैठक बहिष्कार

काठमाडौं,३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । यसअघिकै

भुटानी शरणार्थी प्रकरणः १० जना प्रतिवादीको मुद्दामा सकियो सुनुवाइ, रायमाझी र खाँणको भने पेसीमै चढेन मुद्दा

काठमाडौं,३२ साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा थुनामा रहेका प्रतिवादीले उच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ । यस प्रकरणमा पक्राउ परेर केन्द्रीय कारागार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

काठमाडौं,३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनुवाइ पनि स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडा को एकल इजलासमा पेसी परेकोमा न्यायाधीश खतिवडाले वादी गौशाला २६ की

लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ पुग्यो

काठमाडौं,३२ साउन । नेपालमा पशुपंक्षीहरुमा पछिल्लो समय महामारी कै रुपमा देखा परेको लम्पि स्किन रोगबाट हालसम्म ४७ हजार ६ सय ४९ वटा पशुको मृत्यु भएको छ । प्रतिनिधि सभाको कृषि

सबै कर्मचारीको तलब शतप्रतिशतले वृद्धि गर्न सिरियाली राष्ट्रपतिको आदेश

काठमाडौं । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा चर्को वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन्। मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै राष्ट्रपतिले कर्मचारीहरुको

दोरम्बा स्मृति दिवस मनाउन प्रधानमन्त्री प्रचण्ड रामेछापको डाँडाकटेरीमा

काठमाडौं,३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रामेछाप पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड आज २०औं दोरम्बा स्मृति दिवस मनाउन रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाको डाँडाकटेरी पुगेका

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चाँजोपाजो मिलाएर माओवादी केन्द्रका महासचिव गुरुङ स्वदेश फिर्ता

काठमाडौं,३२ साउन । चीन भ्रमणमा रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ स्वदेश फिर्ता भएका छन् । गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणको चाँजोपाजो मिलाउन चीन

एमालेको कार्यक्रममा अबदेखि केपी ओलीको मात्रै फोटो राखिने

काठमाडौं,३२ साउन । नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन,

माइतीघरमा न्याय खोज्दै धर्नामा बसेकामाथि प्रहरीद्धारा ज्याजदी भयो,कारबाही गरः वृहत नागरिक आन्दोलन

काठमाडौं,३२ साउन । धनुषाकी आरती साहको हत्या भएको घटनामा डेढ महिनादेखि न्याय मागेर काठमाडौंको माइतीघरमा धर्नामा बसेका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको भन्दै वृहत नागरिक आन्दालन समूहले आपत्ति जनाएको छ ।