Logo

रिपोर्टर्स नेपाल

भदौंका लागि १२ वटा वाणिज्य बैंकले बढाए ब्याजदर,कुन को कति पुग्यो,(सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ साउन । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ

विस्तृत पढ्नुहोस
संसदलाई बन्धक बनाएर एमालेले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडायो: अर्थमन्त्री महत

काठमाडौं,३२ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदलाई बन्धक बनाएर प्रमुख प्रतिपक्षी दल एमालेले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । बिहिबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री

रास्वपा सांसद पराजुलीद्धारा स्वकीय सचिवमा आवेदन माग

काठमाडौं,३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद गणेश पराजुलीले स्वकीय सचिव माग गर्दै आवेदन आव्हान गरेका छन् । पराजुलीले एक

टीकापुर नरसंहारबारे सर्वोच्च: रेशम चौधरीलाई माफी दिँदा राज्य अपराधीको संरक्षकका रुपमा रुपान्तरित हुन्छ

काठमाडौं,३२ साउन । सर्वोच्च अदालतले तराई-मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भाद्र ७ गते भएको टीकापुर नरसंहारमाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा

रास्वपामा खुल्यो जागिर,७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख र पदाधिकारी माग

काठमाडौं,३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोगका लागि प्रमुख,उपप्रमुख र सदस्यहरू माग गरेको छ। पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध,

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा

काठमाडौं,३२ साउन । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । पेसी सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा परेको छ

टीकापुर घटनामा २३० पृष्ठ लामो सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ? (पूर्णपाठसहित)

काठमाडौं,३२ साउन । सर्वोच्च अदालतले तराई(मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। आठ वर्षअघि एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे

कांग्रेस सांसद चन्द्र भण्डारीको सफल शल्यक्रिया

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ। करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३१ साउन । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ

बालकृष्ण खाण भेट्न केन्द्रीय कारागारमा शेखर कोइराला

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई भेट्न पुगेका छन् । कोइरालाले बुधबार

आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी निरीक्षकहरूलाई आईजीपी कुवँरको निर्देशन

काठमाडौं,३१ साउन । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय

‘एमाले सरकारले व्यवसायीलाई ज्वाइँजस्तो व्यवहार गर्थ्यो, अहिलेको सरकारले जेल हाल्न थाल्यो’

काठमाडौं,३१ साउन । नेकपा एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागका प्रमुख तथा व्यवसायी मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई जेल हाल्ने काम गरेको बताएका छन् । बुधबार काठमाडौंमा एमालेको अर्थ विभागले आयोजना