Logo

रिपोर्टर्स नेपाल

सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र अपरेटर घुससहित अख्तियारको नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय,विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादव र अपरेटर विरेन्द्र कुमार यादवलाई घुस रकमसहित

विस्तृत पढ्नुहोस
चिनियाँ सेनाको टोली नेपालमा

काठमाडौं, ३१ साउन । चिनियाँ सेनाको टोली नेपाली आइपुगेको छ। बुधबार चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदे नेतृत्वको टोली काठमाडौं आइपुगेको हो। बिहान नेपाल आइपुगेका

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु

काठमाडौं,३१ साउन । सरकारले अनौपचारिक क्षेत्रका श्रमीक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य सुरु गरेको छ । आज (बुधबार)  काठमाडौंको कमलादीमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल

मुख्यमन्त्री थापाले विश्वासको मत पाउन जेष्ठ सदस्य मण्डललाई बनाए राज्यमन्त्री

काठमाडौं,३१ साउन । कोशी प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसका सांसद गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई उद्योग कृषि तथा सहकारी

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं,३१ साउन । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ। आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो। संसद्‌मा प्रमुख प्रतिपक्ष एमालेको

कोटेश्वर बहुमुखी क्याम्पसले पायो‘क्यूएए’

काठमाडौं,३१ साउन । विश्व विद्यालय अनुदान आयोगले कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण सर्टिफिकेट प्रदान गरेको छ । मंगलबार सानोठिमीस्थित विश्व विद्यालय अनुदान आयोगको कार्यालयमा आयोजना

सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने

भारतको हिमांचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

एजेन्सी । भारतको उत्तरी राज्य हिमांचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ। ‘अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान

रेखा थापाको नयाँ चलचित्र ‘उपहार’ मा एनप्लस प्रोफेसनल

काठमाडौं, ३० साउन । रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ। सोमबार एनप्लस प्रोफेसनलका कन्ट्री म्यानेजर पदम शर्मा, प्रोड्क्ट्सकी

अध्यक्ष ओलीसँगको भेटबारे यस्तो भन्छन् नेता रावल

काठमाडौं, ३० साउन । लामो समयपछि आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमाले वरिष्ठ नेता भीम रावलले भेटेका छन्। मङ्गलबार अपरान्ह पार्टी कार्यालय च्यासलमा नेता रावलले अध्यक्ष ओलीलाई भेटेका थिए।

मन्त्रिपरिषद् निर्णय : सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौं, ३० साउन । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था