Logo

रिपोर्टर्स नेपाल

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ। कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज

विस्तृत पढ्नुहोस
महराजीबारे प्रहरीले आज/भोलिमा के गर्ने भन्ने निर्णय गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका उपाध्यक्ष तथा पूर्वसभामखु कृष्णबहादुर महराबारे प्रहरीले १/२ दिन मै निर्णय गर्ने बताएका छन्। मङ्गलबार सिंहदरबारमा सम्पादहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सुन

फेरिए चार जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं, ३० साउन । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयले मंगलबार ४ जिल्लाका सीडीओहरू फेरेको हो। यसरी फेरिनेमा चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओहरू रहेका छन्।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, ३० साउन । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। मङ्गलबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको हो। बैठक नियमित भएको र सरकारका कामकारवाहीहरूको बारेमा छलफल भइरहेको छ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं,३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मङ्गलबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमिसुधार मन्त्री रञ्जिता चौधरी, सामान्य

कञ्चनपुरमा वडाध्यक्ष कुट्ने ७ जना एमालेबाट निष्कासित

काठमाडौं,३० साउन । नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा विवाद हुँदा असन्तुष्ट समूहले कुटपिट गर्दा वडाध्यक्ष घाइते भएपछि ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ । उक्त कार्यकममा विवाद

प्रधानमन्त्री प्रचण्डको दोस्रो विदेश भ्रमण अमेरिका, त्यहाँबाट सिधै चीन जाने

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोस्रो विदेश भ्रमण अमेरिका हुने भएको छ। मङ्गलबार सम्पादकहरूसँगको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो विदेश भ्रमण अमेरिका हुने र त्यहीँबाट सिधै

देउवा भेट्न माधव नेपाल धुम्बाराही, सरकार सञ्चालनमा असन्तुष्टी

काठमाडौं, ३० साउन । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धुम्बाराही पुगेका छन्। अध्यक्ष नेपाल सभापित देउवा भेट्नका लागि मङ्गलबार बिहान देउवा निवास धुम्बाराही पुगेका

ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौं,३० साउन । नेकपा एमोलका अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । ओली र रावलबीच आज एमाले मुख्यालय च्यासलमा भेटवार्ता भएको हो । पार्टीको

कर्णाली प्रदेश सभा बैठकमा एमालेले खोज्यो सरकार,बैठक अवरुद्ध

काठमाडौं,३० साउन । कर्णाली प्रदेश सभा बैठक अवरुद्ध भएको छ । मंगलबार बसेको प्रदेश सभाको ३१औं बैठकमा नागरिक उड्डयन प्राधिकारणको निर्णयले कर्णालीका नागरिकले भोग्नु परेको पीडामा सरकार मुकदर्शक बनेको भन्दै

केपी ओली जोडिएको गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं,३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापामा रहेको गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणको छानबिन सुरु गर्ने बताएका छन् । मंगलबार सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र