Logo

रिपोर्टर्स नेपाल

निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार

विस्तृत पढ्नुहोस
महात्मा गान्धीका पनाति पक्राउ

एजेन्सी । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन्। शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो। ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति

विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित भएको बताएका छन्। बुधबार २९औँ आदिवासी दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहाल उक्त कुरा बताएका हुन्। उनले

मालिक होइन, जनताका सेवक हौँ, सेवक भएर सेवा दिनुस् : रक्षामन्त्री खड्का

काठमाडौं, २४ श्रावण । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मालिक नभएर जनताको सेवक हुन निर्देशन दिएका हुन्। बुधबार रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले मालिक नभएर जनताको सेवक

नवौं राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक

काठमाडौं,२४ साउन । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले

दोषी देखिए अधिवक्ता भगवती पाण्डेलाई कारबाही हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डेलाई अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित आदिवासी जनजाति समुदायले

सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २४ श्रावण । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी

‘सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति जरुरी छ, अनुसन्धानलाई सजह बनाउन जिम्मेवार मन्त्रीले राजीनामा दिनुपर्छ’ 

काठमाडौं,२४ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन बरामद प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुृपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकार्की गर्दै शर्माले

ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन : सभापति लामिछाने

काठमाडौं, २४ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला तस्करीहरूमा उच्चभन्दा उच्च तहको संलग्नता रहेको बताएका छन्। बुधबार संघीय संसद परिसरमा बोल्दै सभापति लामिछानेले ठूला तस्करीहरूमा उच्चभन्दा उच्च

ललिता निवास प्रकरण: पक्राउ परेका २० आरोपी थप ७ दिन हिरासतमा रहने

काठमाडौं,२४ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका २० जना आरोपीतहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आज थप ७ दिन आरोपीलाई हिरासतमा

संसदमा बाहालि भएपछि राहुल गान्धीले भने, ‘लंका हनुमानले होइन रावणको अहंकारले जलाएको हो’

काठमाडौं, २४ श्रावण । संसदमा पदबाहालि भएपछि भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै लंका हनुमानले नजलाएको र रावणको अहंकारले जलाएको बताएका छन्। बुधबार अविश्वास प्रस्तावमाथिको

अमेरिकामा हुने कार्यक्रममा सहभागी हुन विराटनगरका मेयर कोइरालालाई सरकारले दियो स्वीकृति

काठमाडौं,२४ साउन । सरकारले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई अमेरिकामा हुने कार्यक्रममा सहभागी हुन अनुमति प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यहि असोज १३ देखि १७ सम्म अमेरिकाको