काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्लाई सन्देशका नाममा निर्देशन पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी चुकेको बताएका छन्
काठमाडौं, १८ भदौ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयकमा स्वविवेकीय अधिकार नहुने बताएका छन् । “संविधानको संरक्षक र राष्ट्रको अभिभावकले हिसाबले अब राष्ट्रपतिज्यूसँग नागरिकता विधेयकमा
काठमाडौं, १७ भाद्र । उदयपुरमा एकै परिवारको तीनजनाको विभत्स हत्या भएको छ । बेलका वडा नम्बर ७ का राजकुमार बस्नेतको परिवारको आज विहान हत्या भएको हो । हत्याका संदीग्ध पक्राउ
काठमाडौं, १७ भाद्र । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अपरान्ह परीक्षाफल सार्वजनिक गरेको हो । १६ देखि २५ जेठसम्म परीक्षा भएको थियो । परीक्षामा
काठमाडौं, १७ भदौ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षसँग आफ्नो पार्टीको सहकार्य असम्भव नभएको बताएका छन् । “राजनीतिमा हुनै नसक्ने कुरा के छ
काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ गठबन्धनभित्रको सिट बाँडफाँट चाँडै टुंगिन लागेको बताएका छन् । “अन्तिम समयमा आफ्नो पार्टीलाई बढीभन्दा बढी उम्मेदवारीको अवसर दिलाउने रस्साकसी हुनु
काठमाडौं, १७ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेकपा एमालेले टिकट दिए काठमाडौं–१ बाट लड्न तयार रहेको बताएका छन् । “नेकपा एमालेको क्षेत्रीय कमिटीले पार्टीका तर्फबाट लड्न इच्छुक हुनुहुन्छ भनेर
काठमाडौं, १७ भाद्र । पूर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षमा केदार क्षेत्री र सचिवमा प्रभुराम थापा विजयी भएका छन् । बुधबार भएको निर्वाचनको परिणाम आज सार्वजनिक भएको हो । सर्वसम्मत
काठमाडौं, १७ भाद्र । धनकुटाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि नेपाली काँग्रेसबाट पूर्वमन्त्री सुनिलबहादुर थापाको नाम एकल सिफारिश भएको छ । उनको नाम सर्वसम्मतले एकल सिफारिशमा परेको हो । काँग्रेस
काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले गठबन्धनको सिट बाँडफाँट मिलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्षम रहेको बताएका छन् । “अन्तिम समयमा अलिअलि
काठमाडौं, १६ भदौ । संसदको महाभियोग सिफारिस समितिले हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार र विचौलिया प्रवेश आदिको सेरोफेरोमा चारवटा प्रश्न सोध्यो । त्यसमै सिंगो दिन बित्यो ।
काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ केही दिनदेखि चितवनमै छन् । उनले नेपाली कांग्रेसका तर्फबाट चितवन–१ र चितवन–२ दुवै संघीय निर्वाचन क्षेत्रमा