Logo

रिपोर्टर्स नेपाल

समाजवादी मोर्चा एमसीसी कार्यान्वयनको विपक्षमा छैन : जसपा नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रदेश सांसद मनीषकुमार सुमनले समाजवादी मोर्चा एमसीसी कार्यान्वयनको विपक्षमा नरहेको बताएका छन् । ‘सुरुमा

विस्तृत पढ्नुहोस
सत्ताको चाबी छ भन्दैमा सधैंभरि लुकाएर राख्न मिल्दैन : राप्रपा उपाध्यक्ष प्रधान

काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले आफ्नो पार्टीले संसदीय समितिको सभापतिसँग सत्ता साटफेर नगरेको दाबी गरेका छन् । ‘अहिले राप्रपालाई संसदीय समितिको सभापति दिनु

गगन थापाले रहस्यमय कुरा मात्र गरेर हुँदैन : माओवादी नेता

काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले भ्रष्टाचारका फाइल खोलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आतंकित भएको

प्रदेश खारेजीको कुरा उठिरहँदा हामीले नै औचित्य पुष्टि गर्न सक्नुपर्छ : मुख्यमन्त्री चौधरी

काठमाडौं, ११ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सातवटै प्रदेशका प्रमुख र मुख्यमन्त्री आवास भवन बन्नु संघीयताको एउटा खुड्किलो भएको टिप्पणी गरेका छन् । ‘हिजो प्रदेशप्रमुख र मुख्यमन्त्री आवासको

एक वर्षपछि मन्त्री बन्ने गरी संसदीय समितिको सभापति बन्या हो : सन्तोष चालिसे

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता एवं अर्थ समितिका नवनिर्वाचित सभापति सन्तोष चालिसेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘अर्थ समिति अन्तर्गत अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग

कुल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड ७ लाख छ : सभापति पोखरेल

काठमाडौं, ११ भदौ । नेकपा एमालेका नेता र संसद्को सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति ऋषिकेश पोखरेलले संसदीय समिति बनाउन भएको ढिलाइमा सरकार, सभामुख र संसद् नै जिम्मेवार रहेको बताएका छन्

प्रचण्डजी जिन्दगीभरि प्रधानमन्त्री हुन त पाउनुहुन्न होला : प्रदीप पौडेल

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तटस्थता देखाउन नसकेको आरोप लगाएका छन् । ‘ललिता निवासको नीतिगत

कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुभन्दा सहमतिको सरकार बनाउनु उपयुक्त हुन्छ : एमाले उपाध्यक्ष

काठमाडौं, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री युवराज ज्ञवालीले धरानमा सामाजिक सद्भाव कायम गर्न आफ्नो पार्टीले बोलिरहेको दाबी गरेका छन् । ‘धरानमा शान्ति र सद्भावका लागि एमालेले बोल्नुपर्छ

‘पालिका-प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई स्वच्छन्द हुने छुट छैन’

काठमाडौं, १० भदौ । धरानमा सामाजिक सद्भाव बिथोलिएपछि स्थानीय सरकारका प्रतिनिधिको भूमिकामाथि विभिन्न प्रश्न उठेका छन् । नेपालजस्तो बहुजातीय, बहुधार्मिक अनि विविधता भएको मुलुकमा सामुदायिक सद्भाव कायम राख्न जनप्रतिनिधिको भूमिका

11 I più utili Collegamento Software e Siti (100 percento Gratuito Test)

Ho capito numerosi {persone che sono|quelle che sono|quelle persone che sono|persone che si trovano|individui che sono|persone che sono|persone che non sono contemplare impegnarsi una relazione, nondimeno ancora bisogno uscire con

एकीकृत समाजवादीले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न सकेन : विष्णु रिमाल

काठमाडौं, ९ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वर्तमान सरकारले भ्रष्टाचारको अनुसन्धानको नाममा ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएका छन् । ‘यो सरकारले आफ्नै सत्ता गठबन्धनभित्र मन परेकालाई उन्मुक्ति दिने,

झलनाथ खनाललाई प्रश्न– एमालेमै फर्कन लाग्नुभएको हो ?

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी नेकपा एमालेभन्दा फरक हो भन्ने औचित्य पुष्टि गर्न बाँकी रहेको बताएका छन् । ‘हाम्रो