काठमाडौं, १६ भाद्र । सरकारी संस्थाहरु कसरी धराशाही बनाइन्छ भन्ने उदाहरण बन्न लागेको छ राष्ट्रिय बिमा कम्पनी । कम्पनीका जिम्मेवार कर्मचारी र युनीयनका केही व्यक्तिहरु
काठमाडौं, १५ भदौ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृयदेश त्रिपाठीले नेकपा एमालेसँग आफ्नो पार्टीको सिट तालमेल हुने बताएका छन् । “नेकपा एमालेसँग तालमेलबारे प्रारम्भिक छलफल भएको छ । तर मूर्त
काठमाडौं, १५ भदौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन् । “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला
काठमाडौं, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले आफ्नो पार्टी नेकपा एमालेसँग गठबन्धनको नजिक पुगेको बताएका छन् । “नेकपा एमालेसँगको कुराकानी सकारात्मक रुपमा भइरहेको छ । तर ठ्याक्कै
काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफ्नो पार्टी निर्वाचनमा एक्लै जान पनि सक्षम रहेको बताएका छन् । “पार्टीको केन्द्रीय कार्यसमितिले गठबन्धनका दलहरुबीचमा संयुक्त रुपमा निर्वाचनमा जाने निर्णय
काठमाडौं, १४ भाद्र । देशका अधिकांश पहाडी र तराईका जिल्लाहरुमा डेंगुका विरामी थपिइरहेका छन् । काठमाडौं उपत्यकामा सयौं विरामी थपिएपछि अस्पतालहरु भरिएका छन् । डेंगु भएका कतिपय विरामी अस्पताल भर्ना
काठमाडौं, १४ भाद्र । भारतका स्थल सेनाका प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनलाग्दा चासो बढेको छ । १९ भाद्र देखि २३ भाद्रसम्म नेपाल रहने पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ
काठमाडौं, १४ भाद्र । पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गले इलाम क्षेत्र नम्बर २ मा कडा चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । १५ वर्ष नेम्वाङ्गको निजी सचिव बनेका
काठमाडौं, १४ भदौ । लोकगायिका कोमल ओली हिजोआज काठमाडौंमा बस्दिनन् । आफ्नो गृहनगर दाङको तुलसीपुरमा अड्डा जमाइरहेकी छन् । त्यहाँ उनी गीतिभन्दा पनि राजनीतिक गतिविधि अघि बढाइरहेकी छन् । नेकपा
काठमाडौं, १४ भदौ । गायिका राधिका हमालले मुलुकको प्रधानमन्त्री महिला भएको हेर्न चाहना भएको बताएकी छन् । “अहिलेका नारी सक्षम हुँदै गएका छन् । घर चलाइरहेका छन् । अफिस चलाइरहेका
काठमाडौं, १४ भदौ । संस्कृतिविद् प्राध्यापक डा. माधवप्रसाद भट्टराईले तीज गृहस्थ र दाम्पत्य जीवन सफल बनाउने पर्व भएको बताएका छन् । “तीज नेपाली समाजको मौलिक चाड हो । यसको महत्त्व
काठमाडौं, १३ भाद्र । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगमा चुनावमा भाग लिन निवेदन दिएका ७६ मध्ये समानुपातिकमा भाग लिन