Logo

रिपोर्टर्स नेपाल

पत्नीले अचानोले हान्दा पति ठहरै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ साउन । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ उखानै छ । एकछिन झगडा गर्यो अनि मिल्यो । तर, चितवनमा श्रीमानश्रीमतीको झगडाले उग्र रुप लिंदा एकजनाको

विस्तृत पढ्नुहोस
कांग्रेसको संगठनलाई अपमान गरेर तालमेल हुन सक्दैनः गगन थापा

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले एक सय सिट दाबी गर्नु स्वाभाविक भएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार

गणतन्त्र नमान्ने हो भने राप्रपासँग गठबन्धन गर्न गाह्रो हुन्छः एमाले सचिव

काठमाडौं, २५ साउन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई हराउन नसकिने ठानेर पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

कर्मचारी आन्दोलन सरकारले नै चाहेजस्तो दखियोः अध्यक्ष पोखरेल

काठमाडौं, २५ साउन । निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले हिजोको कर्मचारी आन्दोलन सांकेतिक मात्र भएको बताएका छन् । “हिजोको आन्दोलन नासु, खरिदारहरुको

महेन्द्रनगरमा भायानेट, यस्ता छन् सुविधा

महेन्द्रनगर, २४ साउन । इन्टरनेट र टेलिभिजन सेवामा देशव्यापी सञ्जाल बढाइरहेको भायानेटले कञ्चनपुरमा शाखा विस्तार गरेको छ । उसले महेन्द्रनगरमा शाखा विस्तार गरी गल्ली नं ३ बाट सेवा सञ्चलन सुरु

के नेपाली खुशी छन् (भिडियो विश्लेषण)

काठमाडौं, २४ साउन । समृद्धिले मात्र खुशी नल्याउन सक्छ । खुशी ल्याउन सन्तुष्टि चाहिन्छ । के नेपाली सन्तुष्ट छन् ? हाम्रो मौलिकताले हामीलाई खुशी दिन सक्छ । हाम्रो आफ्नै प्रकृतिले

निर्मला पन्तको हत्यारा पत्ता लाग्नसक्ने

काठमाडौं, २४ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्षपछि अनुसन्धानले फेरि गति लिएको छ । प्रहरीले प्रमाणसहित हत्याराबारे खुलासा गर्ने तयारी गरिरहेको बुझिएको छ । हत्या घटनालाई

बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस

काठमाडौं, २४ साउन । जसपा छाडेर नयाँ दल खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटे । उनीहरु आ आफ्नो चुनावी क्षेत्र सुरक्षित

ओलीको पालामा ठेक्का पाएको बदनाम चिनियाँ कम्पनीले सडक निर्माण बर्बाद पार्यो, देउवाकालमा के होला

काठमाडौं, २३ साउन । गलत बाटोबाट गलत कम्पनीलाई ठेक्का दिंदा जनताले सास्ती व्यहोर्नुपर्छ भन्ने उदाहरण भएको छ पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड । शक्ति, कमिशन र पहुँचका आधारमा चाइना स्टेटले

यी हुन् ललितपुर २ बाट काँग्रेसबाट टिकटका दाबेदार

काठमाडौं, २४ साउन । नेपाली काँग्रेस ललितपुरभित्र टिकटका लागि अहिले देखि नै दौडधूप चलेको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर २ मा चारजना मुख्य दाबेदार देखिएका छन् ।

महागठबन्धनबाट ‘प्रधानमन्त्री’ बन्ने रणनीतिका साथ नितिशकुमार मोदीसँग गठबन्धन तोड्दै

एजेन्सी, २४ साउन । भारतमा नेस्नल डेमोक्रेटिक एलायन्स एनडीएमा खटपट भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्री बनेर चलिरहेको एनडीएमा खटपटका कारण विभाजन आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एनडीएको

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणमा उठ्ला त बीआरआई र सीमा समस्याको एजेन्डा

काठमाडौं, २४ साउन । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणबारे निकै चासो बढेको छ । देशमा चुनावको मिति घोषणापछि पहिलोपटक उच्च अधिकारीबाट चीनको भ्रमण हुन लागेकाले पनि चासो बढेको हो