Logo

रिपोर्टर्स नेपाल

भुषण राणाको चलखेलमा क्याबिनेटबाटै विदेशी रक्सी भित्राउने लाइसेन्स

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असार । देशमा यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री छन् । वृद्धावस्थाका देउवा अनेकन चुनौतीहरुको सामना गरिरहेका छन् । देउवा सत्तामा भएका बखत उनको ससुरालीतर्फकाहरु

विस्तृत पढ्नुहोस
सरकार जगदम्बा, सौरभ समूह र विशाल ग्रुपको प्रभावमा परेको एमाले नेता अधिकारीको आरोप (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले सरकारले अग्रवाल र न्यौपाने घरानालाई

अर्थमन्त्रीले धेरै राम्रो काम गर्नुभएको छ, सबै क्षेत्रबाट बजेटको प्रशंसा भएको छ : मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, १ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले वर्तमान सरकार सबै मोर्चामा सफल रहेको दाबी गरेका छन् । उनले अर्र्थमन्त्री जनार्दन शर्माले धेरै नै राम्रो काम गरेको

एमाले सचिव अर्यालको दाबी : एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँदैछ (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले वर्तमान सरकारले परराष्ट्र नीतिलाई खिल्ली उडाउँदै एक पक्षतिर ढल्किएको आरोप लगाएकी छिन् । उनले भनिन्–‘यो सरकारको व्यवहार हेर्दै

सरकारको विकल्प खोज्ने बेला भएको छ : पद्यमा अर्याल (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले आजको दिनमा एमाले र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकताको सम्भावना नरहेको स्पष्ट पारेकी छिन् ।

एमालेसँग पनि एकीकृत समाजवादीको सहकार्य हुन सक्छ, कांग्रेस र माओवादी केन्द्रले बेलैमा बुझून्ः जगन्नाथ खतिवडा

काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धनभित्र नेकपा (माओवादी) केन्द्रको भूमिका सबभन्दा नकारात्मक रहेको आरोप लगाएका छन् ।

कम्युनिस्टहरूले अमेरिकासँग सैन्य समझदारी गर्न लागेको स्यालहुइयाँ मच्चाए: कांग्रेस सहमहामन्त्री

काठमाडौं, १ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अमेरिकासँग नेपालले सैन्य समझदारी गर्न लागेको भ्रामक प्रचार गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

“अर्थमन्त्री जनार्दन शर्मालाई अलिकति पनि लोकलज्जा छैन ?”

काठमाडौं, १ असार । नेकपा एमालेका स्थायी समिति सदस्य खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

इमरान खानमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

एजेन्सी १ असार । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् अरबौं रकम र जमिन लिएको आरोप लागेको छ । खानमाथि पाकिस्तानको वर्तमान सरकारले नै आरोप लगाएको हो

कतार विश्वकप फुटबल खेल्ने ३२ टोलीकै टुंगो लाग्यो (नामसहित)

काठमाडौं, १ असार । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ टोलीकै टुंगो लागेको छ । गएराति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गरी विश्वकपको यात्रा तय गरेपछि टोलीहरुको टुंगो लागेको

बिमला वलीलाई तत्काल मन्त्रीबाट हटाउन एमालेको माग

काठमाडौं, ३१ जेठ । नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई तत्काल सरकारबाट हटाउन माग गरेको छ । वली महिलामाथि कुटपिटको अभियोगमा हिरासतमा पुगेपछि पदमा बसिरहने नैतिक आधार नरहेको भन्दै

गायिका इन्दिराले कसिन् लगनगाँठो

काठमाडौं, ३१ जेठ । गायिका इन्दिरा जोशीले आजबाट लगनगाँठो कसेकी छिन् । उनले फेशन डिजाइनर शरद केडियासँग पारिवारिक जमघटबीच विवाह गरेकी हुन् । जोशी र केडियाबीच केही वर्षयता प्रेम सम्बन्ध