Logo

रिपोर्टर्स नेपाल

आचारसंहिता विपरित मन्त्रीमण्डल विस्तारबारे जवाफ कुर्दै निर्वाचन आयोग

असोज ४, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन आचारसंहिताको मर्मविपरित मन्त्रीपरिषद विस्तार भएकोमा आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

विस्तृत पढ्नुहोस
भोट मात्र दिने तर कुनै पनि स्वार्थ लिन नखोज्ने कार्यकर्ता कांग्रेसमा मात्रै छन्

असोज ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसले आन्तरिक रुपमा उम्मेदवार व्यवस्थित गर्न सकेको भए प्रदेश नम्बर २ को चुनावमा अपेक्षाभन्दा बढि राम्रो नतिजा आउने बताएका छन्

सुट बैँक एण्ड फेशन डिजाइनले ल्यायो दशैँ तिहार र छठ लक्षित विशेष छुटको व्यवस्था

असोज ४, काठमाण्डौ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा रहेको सुट बैँक एण्ड फेशन डिजाइनले दशैँ तिहार लक्षित विशेष छुटको प्याकेज ल्याएको छ । दशै, तिहार तथा छठको अवसरमा ग्राहकवर्गहरुमा शुभकामनासहित

३८ औँ समाजिक सेवा दिवस ३ दिन मनाइने, आज सरसफाइ कार्यक्रम सम्पन्न (फोटोफिचर)

असोज ४, काठमाण्डौ । समाज कल्याण परिषदको आयोजनामा भृकुटीमण्डप क्षेत्र सरसफाई गरिएको छ । ३८ औँ समाजिक सेवा दिवसका अवसरमा परिषदले सरसफाई कार्यक्रम गरेको हो । दिवसका अवसरमा समाज कल्याण

संविधान र आर्थिक विकास : के हुनुपथ्र्यो के भयो २ वर्षमा ?

असोज ३,काठमाण्डौ । हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउनु नेपालको वार्षिक क्यालेण्डर नै हो । संविधानले राजनीतिक अधिकारको जति महत्व राख्दछ, त्यो भन्दा बढि महत्व आर्थिक समृद्धिको ।

संविधान जारी गर्दाको क्षण सम्झिदै पूर्व राष्ट्रपति यादवले भने, भित्रदेखि दुःखी हुँदाहुँदै पनि लोकतन्त्रको प्रक्रियालाई शिरोधार्य गरेको हुँ

आज संविधान दिवस । २ वर्ष अगाडि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले श्रद्धाका साथ ढोगेर संविधानसभाले निर्माण गरेको संधिवान जारी गरेका थिए । संविधानमा केही असन्तुष्टी हुँदाहुँदै पनि संविधान जारी

अमेरिकारको युनिर्भसिटी अफ सेन्ट्रल मिजौरी र त्रिभुवन विश्वविद्यालयबिच भयो यस्तो सम्झौता

असोज १, काठमाण्डौ । अमेरिकारको युनिर्भसिटी अफ सेन्ट्रल मिजौरी र त्रिभुवन विश्वविद्यालयका विच विद्यार्थी आदान प्रदान गर्ने सहमती कार्यन्वयन गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मिजौरी विश्वविद्यालयका प्रेसिडेण्ट डा.चाल्र्स

परीक्षाको नतिजा आउन ढिलो हुँदा कक्षा ११ को रजिष्ट्रेशन फारम भर्न समस्या

असोज १, काठमाण्डौ । नेपालमा जुनसुकै तहको परीक्षाको नतिजा सही समयमा नआउँदा विद्यार्थीहरु प्रभावित हुने गरेका छन् । विशेषगरी प्लस टु र विश्वविद्यालय तहको परीक्षाको नतिजा कहिले आउने भन्ने टुङ्गो

तरलता बढेपछि धमाधम व्याजदर घटाउँदै बैँकहरु, कुन बैँकले कति घटाए व्याजदर ?

असोज १, काठमाण्डौ । नेपालका बैँक तथा वित्तिय संस्थाहरुमा अहिले ७० अर्ब रुपैयाँभन्दा बढी पूँजी जम्मा भएको छ । यो परिमाणको रकमलाई अधिक तरलताको रुपमा लिइएको छ । यसैका कारण

नवलपरासीको फलामखानीको उत्खनन् यसै वर्ष सकिने

असोज १, काठमाण्डौ । २ वर्षअघि नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो । धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि भूगर्भ विभागले सम्भाव्यता अध्ययन यसै वर्ष

दशैँमा बाडिएका नयाँ नोटको सुरक्षा कसले गर्ने ?

भदौ ३१, काठमाण्डौ । दशैँका लागि हरेक वर्ष राष्ट्रबैँकले नयाँ नोट वितरण गर्ने गरेको छ । सर्वसाधारणले जति महत्वको साथ नयाँ नोट साँट्ने गर्छन्, त्यति नै महत्वका साथ जतन भने

प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारणमा निर्वाचन आयोगको रोक

भदौ ३१, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारण नगर्न ऋषि धमलालाई आग्रह गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा प्रधानमन्त्री शेरबहादुर देउवाको