Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपति कार्यालयमा शपथग्रहणका लागि नजाँदासम्म भागबन्डा परिवर्तन हुन सक्छः माओवादी महासचिव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति कार्यालयमा शपथग्रहणका लागि नजाँदासम्म मन्त्रालयको भागबन्डा परिवर्तन हुने बताएका छन् । ‘गठबन्धनमा हिजो

विस्तृत पढ्नुहोस
एकदुई जनाले पार्टी छाड्दैमा केही फरक पर्दैनः कांग्रेस नेता

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले पार्टी सभापति शेरबहादुर देउवा झन् झन् शक्तिशाली हुँदै गएको बताएका छन् । ‘पहिले पार्टीमा तीनचारवटा समूह थिए । अहिले

प्रचण्डसँग पूर्णबहादुर खड्काको रसायन मिल्छः डा. नारायण खड्का

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले गठबन्धनलाई टिकाउनु चुनौतीपूर्ण रहेको बताएका छन् । ‘भन्न त हामी सबै जनताको सेवा र सुविधाका निम्ति लडेको

उपेन्द्र यादवविरुद्ध कसैलाई उठाएरै छाड्छु भन्नु सीके राउतको बालहठ होः जसपा प्रवक्ता

काठमाडौं, १६ चैत । जनता समाजवादी पार्टीका प्रवक्ता मनीषकुमार सुमनले कसले कुन मन्त्रालय लिने भन्नेबारे गठबन्धनमा छलफल बाँकी नै रहेको बताएका छन् । ‘गठबन्धनमा हिजो संख्याको सहमति सुनाइएको छ ।

माधव नेपालले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय चाहिन्छ भन्नु स्वाभाविक होः सांसद जोशी

काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद भानुभक्त जोशीले आफ्नो पार्टीले बढी हिस्सा माग्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् ।

गठबन्धन दलहरुले आफ्नो आकार अनुसारको अपेक्षा गर्नुपर्छः माओवादी नेता

काठमाडौं, १५ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद राजन दाहालले गठबन्धन दलहरुलाई संसद्मा आफ्नो आकार अनुसारको अपेक्षा गर्नुपर्ने बताएका छन् । ‘संविधानमा तोकिएभन्दा बढी मन्त्रालय बनाउन मिल्दैन

गठबन्धन सरकार समेत विस्तार गर्न नसक्ने स्थितिमा पुगेको छः एमाले नेता

काठमाडौं, १५ चैत । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले पार्टीको मिसन ग्रासरुट जनतामा सकारात्मक प्रभाव छाड्न सफल भएको दाबी गरेका छन् । ‘नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत हामी

शेखर कोइराला र गगन थापाले सभापतिसँग तीनवटा मन्त्रालय लिनुपर्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व स्वाभाविक भएको बताएका छन् । ‘सरकारमा पार्टीको नेतृत्वबारे छलफल भएको छैन । आज

गृहसहित तीनवटा मन्त्रालय एकीकृत समाजवादीको ‘बटमलाइन’ होः पाण्डे

काठमाडौं, १४ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सुशासन र गठबन्धनमा सन्तुलनका लागि आफ्नो पार्टीले गृह मन्त्रालयमा दाबी प्रस्तुत गरेको बताएका छन् । ‘हामीले मालदार

मिटरब्याज पीडितको समस्या आजको भोलि नै चट् हुने खालको छैनः गृह अधिकारी

काठमाडौं, १४ चैत । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मिटरब्याज पीडितको समस्या निमिट्यान्न हुन समय लाग्ने औंल्याएका छन् । ‘गत भदौमा उहाँहरु आउनुभयो, सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसमा सम्झौता भएर

मिटरब्याज पीडितको उठिबास लाग्दा पनि सरकार टुलुटुलु हेरिरहेको छः भीम रावल

काठमाडौं, १३ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले मिटरब्याज पीडितको समस्यामा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । ‘लोकतन्त्र र गणतन्त्रमा पनि साहुमहाजनको मिटरब्याज र वित्तीय

मिटर ब्याजपीडितले केही समय धैर्य गर्नुपर्छः गृह प्रवक्ता

काठमाडौं, १३ चैत । गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले मिटरब्याज पीडितको समस्यामा सरकार संवेदनशील रहेको बताएका छन् । ‘मिटरब्याज पीडितसँग हामीले हिजो छलफल गरेका छौं । उहाँहरुले मिटरब्याज पीडितको