Logo

रिपोर्टर्स नेपाल

‘बीपी, गिरिजा र सुशील कोइरालाको इतिहास मेट्न कांग्रेसकै एउटा गिरोह लागिरहेको छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ चैत । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई विस्मृतिमा राखेको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
संसद्को संख्याका आधारमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने होः रमेश लेखक

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनको सरकार गठन र सञ्चालन कठिन काम भएको बताएका छन् । ‘अहिले धेरैजसो मन्त्रालय प्रधानमन्त्रीको

बेलैमा विकल्प नसोचे चाँडै राजनीतिक सुनामी आउँछः डा. दीक्षित

काठमाडौं, ८ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले संसद तीनचार जना नेताको रबर स्ट्याम्प मात्र बनेको बताएका छन् । ‘संसद् तीनचार जना टाउके नेताको रबर स्टाम्प मात्र भयो

प्रचण्डले पहिले बोलेको कुरा पो रहेछ भन्नुभो : पूर्वमन्त्री प्रधान

काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद ध्रुवबहादुर प्रधानले आफ्नो दल सत्तालिप्सामा नलागेको बताएका छन् । ‘हामी कहिले पनि सत्तामा जान लालायित भएका होइनौं । देशमा राजनीतिक

११ वटै दललाई अहिलेको सरकारमा समेट्न नसके आलोपालो गर्छौंः माओवादी सचिव

काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले ११ दललाई विश्वासमा लिएर यसै साता मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । ‘हिजो हामीले विश्वासको मत लियौं

चितवन २ को उपचुनावपछि सरकारमा जान सक्छौंः रास्वपा नेता

काठमाडौं, ७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने बताएका छन् । ‘हामीले हिजो मात्र सरकारलाई विश्वासको मत दियौं ।

विश्वासको मत दिँदा रवि लामिछानेले ‘हाताहाती लेनदेन’ गर्नुभयोः कानुनविद्

काठमाडौं, ७ चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोहोरो राहदानी प्रकरणमा राज्यले विशेष संरक्षण दिएको आरोप लगाएका छन् । ‘संविधानले सबै नागरिकलाई समान व्यवहार

एनआरएनए युएईद्वारा अप्रिल २ मा भलिबल प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार हालसम्मको ठुलो रु. २ लाख ७९ हजार

युएई । गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्यसँगै स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय

सरकारको नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्काको दाबेदारी स्वाभाविक : खतिवडा

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा अत्यधिक विश्वासको मत पाउने दाबी गरेका छन् । ‘पुस २६ मा प्रचण्डले ९७

राप्रपा प्रचण्डको सरकारमा जानु गल्ती थियोः महामन्त्री राणा

काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् । ‘राप्रपा देश र जनतालाई केही

राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन, लुगा फेरेर बसेकाहरू नै गए भैहाल्यो नि : चित्रबहादुर केसी

काठमाडौं, ६ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । ‘अघिल्लो पटक पुस २६ मा हामीले प्रचण्डलाई विश्वासको मत

‘एमालेसँग लभ गरेर कांग्रेससँग लिभिङ टुगेदर बस्ने प्रचण्डलाई कसरी विश्वासको मत दिने ?’

काठमाडौं, ६ चैत । नेकपा एमालेका नेता एवं संसदीय दलका सचेतक महेश बर्तौलाले संसद्को पहिलो र दोस्रो दललाई पन्छाएर तेस्रो वा चौथो दलले सरकारको नेतृत्व गर्नु लोकतन्त्रकै मद्दा मजाक भएको