Logo

रिपोर्टर्स नेपाल

राप्रपा उपप्रधानमन्त्री पाएर रमाउनेभन्दा ‘सर्भिस डेलिभरी’का लागि सरकारमा जाने होः सांसद प्रधान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद ध्रुवबहादुर प्रधानले अहिलेको गठबन्धन सरकारमा ससर्त सामेल हुने बताएका छन् । ‘हामीले जनतासँग राष्ट्रियता, सेवाप्रवाह,

विस्तृत पढ्नुहोस
देउवाभन्दा पहिले गठबन्धन तोडेकाले प्रचण्डलाई प्रधानमन्त्री बनायौंः एमाले नेता

काठमाडौं, १३ पुस । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले गठबन्धन तोडेर सहकार्य गर्न आएकाले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाएको बताएका छन् । ‘संसदमा जुन खालको शक्ति

देउवालाई दबाब दिने अवसर नै पाएनौंः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले पार्टीको संस्थापन इतर समूहका कारण गठबन्धन तोडिएको आरोप लगाउनु अनैतिकताको पराकाष्ठा भएको बताएका छन् । ‘आफू असफल भइसकेपछि संस्थापन

मन्त्री बन्नका लागि जे पनि गर्दिनँः माओवादी सांसद

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा आफू मन्त्री बन्ने जनअपेक्षा रहेको बताएका छन् । ‘मन्त्री बन्छु कि बन्दिनँ,

जसपा सरकारमा कहिले जान्छ ?

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नो पार्टी पुस १९ पछि सरकारमा सामेल हुने बताएका छन् । ‘हाम्रा पार्टी अध्यक्ष उपेन्द्र यादव आज जनकपुर

शेरबहादुर देउवाले पार्टी सभापति र संसदीय दलको नेताको भारी बोक्न सक्नुहुन्न, अब उहाँलाई सम्मानजनक बिदाइ गर्ने बेला भयोः चन्द्र भण्डारी

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठेको बताएका छन् । ‘२०७४ मा पनि शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो

नेकपा (एस) लाई पनि सरकारलाई ल्याउँछौंः माओवादी नेता

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार चुनौतीको चाङमाथि उभिएको बताएका छन् । ‘हाम्रो पार्टीको घोषणापत्र र महाधिवेशनको निर्देशन त समाजवादको

अब जनताको सपना पूरा गर्न लाग्छुः नवनियुक्त मन्त्री

काठमाडौं, १२ पुस । नवनियुक्त बिना विभागीय मन्त्री ज्वालाकुमारी साहले उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएकी छन् । ‘मुलुकमा आर्थिक संकटको धराप छ । स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वााधारको समस्या

सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश चल्दैनः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाका कारण गठबन्धन नतोडिएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) को जसरी पनि प्रधानमन्त्री बन्ने इच्छाका कारण यस्तो

प्रचण्डलाई प्रधानमन्त्री बनाउनु ओलीको बाध्यता होः वामदेव गौतम

काठमाडौं, ११ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गठबन्धन ट्टनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै जिम्मेवार भएको बताएका छन् । ‘नेपाली कांग्रेस कम्युनिस्टप्रति कहिल्यै इमानदार भएन

राष्ट्रपति र सभामुख लिएर प्रचण्डलाई प्रधानमन्त्री दिएको भए हामी उत्तानो पर्ने थिएनौंः कांग्रेस सांसद

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले गठबन्धनलाई निरन्तरता दिने प्रयास नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कारण सम्भव नभएको बताएका छन् । ‘प्रचण्डजी पदको

कम्युनिस्टहरू मिलाइदिएकोमा शेरबहादुर देउवालाई माओवादी नेताले दिए, धन्यवाद र बधाई

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘गठबन्धनमा सबभन्दा जिम्मेवार पार्टी