Logo

रिपोर्टर्स नेपाल

गठबन्धन र एमालेसहित मुख्य दलको टिकट पाउनेको सूची कहिले सार्वजनिक होला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेश सभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो नलगाउँदा एमाले, जसपा, लोसपा, राप्रपालगायतका दलहरु पनि पर्ख र हेरको रणनीतिमा छन्

विस्तृत पढ्नुहोस
टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट, कुन देशमा कति बजे साइत

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ

सेना-प्रहरीमा यसकारण मौलोपूजा

काठमाडौं, १८ असोज । नेपाली सेना र प्रहरीमा बडादशैंमा पूजाको विशेष महत्व छ । शक्तिपीठ र ईष्ट देवतालाई सेना र प्रहरीमा बडादशैंमा विशेष पूजा प्रचलित छ । प्रतिकको रुपमा निशान

आइजीपी सिंहद्वारा मौलो पूजा

काठमाडौं, १८ असोज । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

जापानको आकाशमाथि उत्तर कोरियाली मिसाइल प्रहार भएपछि…

एजेन्सी, १८ असोज । उत्तर कोरियाली जापानको आकाशमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहार भएर जापानको आकाशमा देखिएपछि त्रास फैलिएको थियो । सबेरै मिसाइल देखिएपछि जापानी सञ्चारमाध्यममा मुख्य

चुनावको मुखमा चलचित्रकर्मी र कलाकारद्वारा आन्दोलनमा जाने चेतावनी

काठमाडौं, १७ असोज । चलचित्रकर्मीहरुले नेपाली चलचित्र बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन

‘चीनले सीमा अतिक्रमण नगरेको’ दाबी गर्ने हुम्लाका छक्कबहादुर किन एमाले छिरे

काठमाडौं, १७ असोज । २०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा हुम्लाबाट स्वतन्त्र उम्मेदवार जितेका थिए छक्कबहादुर लामाले । देशभरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेमा छक्क एकमात्र स्वतन्त्र उम्मेदवार थिए । उनले सबैलाई

ब्राजिलमा राष्ट्रपतिका लागि लुला र बोल्सोनारोबीच निर्णायक प्रतिष्पर्धा हुने

एजेन्सी, १७ असोज । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब वर्तमान राष्ट्रपति जेर बोल्सोनारो र पूर्वराष्ट्रपति लुइज इनासियो

ठूला दलको उम्मेदवार घोषणा नहुँदा स्वतन्त्रलाई झन् फाइदा, के असर पर्ला

काठमाडौं, १७ असोज । सत्ता गठबन्धनले दशमीपछि कुनैपनि समयमा उम्मेदवारहरुको नाम घोषणा गर्ने रणनीति बनाएको छ । सम्भवतः २२ असोजको मध्यराति उम्मेदवारीको नामावली सार्वजनिक हुनसक्छ । गठबन्धनको उम्मेदवार कुरेको एमालेले

बडादशैंको टीकाको उत्तम साइत १९ असोजको विहान ११ बजेर ५१ मिनेट

काठमाडौं, १७ असोज । बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम

महाअष्टमी मनाइँदै

काठमाडौं, १७ असोज । बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदैछ । आज दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । शक्तिपीठको दर्शन गर्ने र पशुबली दिएर दुर्गा भवानीको विशेष पूजा गर्ने

इन्डोनेशियाको रङ्गशालामा भएको हुलदंगामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा हुलदंगा मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । धेरैजसोको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो । घटनामा एक सयभन्दा बढी घाइते भए