Logo

रिपोर्टर्स नेपाल

संगठनमाथि लगाएको आरोप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपलाई महासंघको चुनौती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ कार्तिक । नेपाल पत्रकार महासंघले संगठनमाथि लगाएको आरोप प्रमाणीत गर्न कान्तिपुर मिडिया ग्रूपलाई चुनौती दिएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको

विस्तृत पढ्नुहोस
कोशीमा ७ वटा संसदीय समिति गठन, कुन समितिमा को-को भए सदस्य ?

काठमाडौं,२२ कार्तिक । आम निर्वाचन सम्पन्न भएको १० महिना भन्दा धेरै समयपछि कोशी प्रदेशमा संसदीय समितिहरु गठन भएका छन् । प्रदेश सभाको चौथो अधिवेशनको छैठौं बैठकमा सभाको अध्यक्षता गरिरहेकी उपसभामुख

सीपीसीको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

काठमाडौं,२२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिजाङ स्वायक्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डकल काठमाडौं आईपुगेको छ । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा प्रमेश हमाल

काठमाडौं,२२ कार्तिक । अध्यक्ष माधवकुमार नेपाल १५ सदस्य टोली लिएर चीन भ्रमणमा निस्किएपछि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको

यू-१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग भिड्नुपर्ने

काठमाडौं,२२ कार्तिक । यूएईमा यहि डिसेमबर ८ बाट सुरु हुने यू- १९ एसिया कपमा पनि नेपालले समूह चरणमा कठिन प्रतिद्धन्द्धी पाएको छ । एसियाली क्रिकेट बोर्डले बुधबार सार्वजनिक गरेको खेल

एमाले सचिवालय बैठक सुरू

काठमाडौं,२२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो । बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित

‘१२ बुँदे’ पक्षधरको बैठकबारे रवीन्द्र मिश्रको ‘२५ बुँदे’ टिप्पणी

काठमाडौं,२२ कार्तिक । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा बसेको सर्वदलीय बैठकप्रति राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २५ बुँदामा टिप्पणी गरेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले व्यवस्था विरोधी गतिविधि बढ्दै

चीन सरकारद्धारा भूकम्प प्रभावितका लागि २८ करोड बराबरको राहत सामग्री हस्तान्तरण

काठमाडौं,२२ कार्तिक । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा

विश्वकपमा आजः उपाधि होडबाट बाहिरिएका इङ्ल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं,२२ कार्तिक । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज सातौं चरणको अन्तिम खेल हुँदैछ । भारतको पूणेस्थित महाराष्ट्र क्रिकेट मैदानमा हुने खेलमा साविक विजेता इङ्ल्याण्ड र नेदरल्याण्ड्सले एक अर्कासँग भिड्दैछन्

भुपालमानसिंह कार्की प्रज्ञापरिषद्ले दियो भूकम्प प्रभावितलाई १० लाख सहयोग

काठमाडौं,२२ कार्तिक । भुपालमासिंह कार्की प्रज्ञापरिषद्ले शुक्रबार जाजरोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई सहयोगका लागि नेपाल सरकारलाई १० लाख सहयोग हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा

मुद्दाको चाप बढ्दै जाँदा सरकारले बजेट घटाएको भन्दै सर्वोच्चकी न्यायाधीश मल्लको असन्तुष्टि

काठमाडौं,२२ कार्तिक । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लामो समयदेखि रिक्त रहेका न्यायाधीशको पदपूर्तिका लागि सम्बन्धित निकायले तदारुकता देखाउन नसकेको बताएकी छन् । न्यायाधीश समाजकी अध्यक्षसमेत रहेकी मल्लले आज

संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

काठमाडौं,२२ कार्तिक । विगत लामो समयदेखि अधिकार माग गरेर संघर्षमा उत्रिँदै आएको मधेश प्रदेश सरकारले आज औपचारिकरुपमा संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने भएको छ । सोमबार बसेको प्रदेश सरकारको आव्हानमा