Logo

रिपोर्टर्स नेपाल

भूकम्प प्रभावितका लागि पर्यटन मन्त्रालय मातहतका संस्थाबाट ४ करोड भन्दा धेरै रकम सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ कार्तिक । गत शुक्रबार गएको जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरुको उद्धार तथा राहतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घ संस्थाहरूले ४

विस्तृत पढ्नुहोस
नेपालमा रहेको दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं,२२ कार्तिक । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी

भूकम्प प्रभावित क्षेत्रमा खटिए कांग्रेसका दुई महामन्त्री, गर्नेछन् यी सात कामहरु

काठमाडौं,२२ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम खटिएका छन् । शुक्रबार राती गएको जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन

यस्ता छन् जाजरकोट र रुकुम पश्चिमबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेले दिएका १४ बुँदे सुझाव

काठमाडौं,२२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा

एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान

काठमाडौं,२१ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् । मंगलबार अपह्रान्न पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल १५ सदस्य टोलीको नेतृत्व गरेर चीन प्रस्थान गरेका हुन् ।

जाजरकोट भूकम्प प्रभावितलाई अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

काठमाडौं,२१ कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पबाट प्रभावित भएकाहरुको राहत र उद्धारका लागि १० लाख सहयोग गर्ने निर्णय

क्रिकेट खेलाडीलाई जनही १३ लाख पुरस्कार दिन सरकारलाई सिफारिस गर्ने राखेपको निर्णय

काठमाडौं,२१ कार्तिक । राष्ट्रिय खेलकुद परिषद्ले अर्को वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद पुरस्कार दिन सिफारिस गर्ने निर्णय गरेको छ

भ्रष्टाचार मुद्दामा भीमकान्तले पाए विशेष अदालतबाट सफाइ

काठमाडौं,२१ कार्तिक । सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाईएको सत्तारुढ माअ‍ोवादी केन्द्रका नेता तथा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले सफाइ पाएका छन् । मंगलबार विशेष

सिस्नुपानी नेपालले यस वर्ष देउसी कार्यक्रम नगर्ने,भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने

काठमाडौं,२१ कार्तिक । सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ। गत शुक्रबार गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको

भूकम्प प्रभावितका लागि माओवादी केन्द्रले दियो सरकारलाई ५० लाख

काठमाडौं,२१ कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले सरकरालाई ५० लाख हस्तान्तरण गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र भएर गएको विनासकारी भूकम्पबाट प्रभावित बनेका हरुको राहत तथा

कांग्रेस महासमिति बैठक फेरि सर्‍यो

काठमाडौं,२१ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकको मिति फेरि सरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६

जाजरकोट भूकम्प प्रभावितलाई ‘परदेशी २’ को टिमले ५१ हजार सहयोग गर्ने

काठमाडौं,२१ कार्तिक । गत असोज २६ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’ को टिमले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ। गत शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पबाट