काठमाडौं,२० कार्तिक । काठमाडौं महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाका मेयर बालेन शाहका अनुसार
काठमाडौं,२० कार्तिक । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएकाको संख्या हेरफेर भएको छ । सरकारले यसअघि सार्वजनिक गरेको भूकम्पीडितको तथ्यांक
काठमाडौं,२० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । उनी कतारको राजधानी दोहा हुँदै पेरिस प्रस्थान गरेका हुन् । पेरिसमा हुन लागेको युनेस्कोको
काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज
काठमाडौं,२० कार्तिक । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेता कोइरालाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर
काठमाडौं,२० कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीइओ ) मा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी
काठमाडौं,२० कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम चरणको खेलमा यूएईलाई पन्छाउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ
काठमाडौं,२० कार्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश आमनेसामने हुँदैछन् । यी दुइ बीचको खेल दिउँसो सवा २ बजेबााट सुरु हुनेछ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा
काठमाडौं,२० कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको मंसिर २२ गते हुने भनिएको सडक संघर्षको कार्यक्रम स्थगित भएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा
काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले जाजरकोट भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ। गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु
काठमाडौं,२० कार्तिक । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक अहिले केहीबेरमा बस्ने बताईएको छ । । समसामयिक विषयमा छलफल गर्न पार्टीले सचिवालय बैठक बोलाएको
काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । मुख्मन्त्री केदार कार्कीलाई दिएको समर्थनबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । गत असोज २६