Logo

रिपोर्टर्स नेपाल

बद्री केसी र कुल आचार्यले पाए पहिलो गैरआवासीय नागरिकता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० असोज । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय

विस्तृत पढ्नुहोस
रहेनन् मदन पुरस्कार विजेता चित्तरञ्जन नेपाली

काठमाडौं,३० असोज । इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ ।उनको सोमबार ९२ वर्षको उमेरमा राजधानीको ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बिसं १९८८ सालमा काठमाडौंमा

एमालेलक्षित माधव नेपालको व्यंग्य: हामीले समाजवादी मोर्चा बनाउँदा कतिपय पार्टीको झण्डै सातो गएको

काठमाडौं,२९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले समाजवादी मार्चा बनाउँदा प्रतिक्रियावादीहरुको सातो गएको दाबी गरेका छन् । सोमबार समाजवादी मोर्चा नेपालले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गरेको

देउवा निवासमा उपसभापति र महामन्त्री, कोशी विद्रोहबारे छलफल हुने

काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक सुरू भएको छ । देउवा निवास धुम्बाराहीमा उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापा

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोन कुराकानी

काठमाडौं,२९ असोज । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आज उनले टेलिफोन वार्ता गरेका हुन्

ओझालाई मदन र मुखियालाई जगदम्बा श्री पुरस्कार प्रदान

काठमाडौँ,२९ असोज । मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बा श्री सम्मान अर्पण गरेको छ । सोमबार ललितपुरमा आयोजित एक समारोहकाबीच गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई

मुख्यमन्त्री यादव सहमतिबाट पछि हटेको भन्दै मधेश प्रदेश सभा बैठकमा एमालेको अवरोध

काठमाडौं,२९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेश सभाको बैठक अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरुसँग गरेकोसहमति कार्यान्वयन नगरेको भन्दै

रुवाण्डाको महावाणिज्य दूतमा व्यवसायी प्रज्वलजंग पाण्डे नियुक्त

काठमाडौं,२९ असोज । सरकारले रुवाण्डाको महावाण्ज्यि दूतमा युवा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । सोमबार परराष्ट्रमन्त्री एनपी साउदले पाण्डेलाई महावाणिज्य दूतको नियुक्तिपत्र दिएका छन् । पाण्डे सफल युवा व्यवसायीको

कोशी विद्रोहबारे बोल्ड डिसिजन लिन उपसभापति र महामन्त्रीलाई धुम्बाराही बोलाए देउवाले

काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पछिल्लो तीन दिनमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उपसभापति र महामन्त्रीलाई बोलाएका छन् । कांग्रेस स्रोतका अनुसार देउवाले आज दिउँसो ४

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

काठमाडौं,२९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । शनिबार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे बस्नेगरी प्रदेश सभाको

यूएई, हङकङ्ग र नेपालबीच हुने त्रिकोणात्मक टी-२० प्रतियोगिताका लागि नेपाली टिमको घोषणा

काठमाडौं,२९ असोज । बुधबारबाट काठमाडौंमा हुने टी -२० त्रिकोणात्मक खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको आज कप्तानीमा १८ सदस्यीय टोली

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २९ असोज । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि मंगलबार (भोलि) १ बजेर १ मिनेटका लागि बैठक डाकिएकोमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विविध कारणले