Logo

रिपोर्टर्स नेपाल

रास्वपाको टोलीलाई राष्ट्रपतिको प्रश्नः तपाईंहरु सोझै किन यहाँ आउनुभयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले पास गरेर पठाएको कुनैपनि विषय आफूलाई रोक्ने अधिकार नभएको बताएका छन् । गत असोज ३ गते संविधान दिवसको

विस्तृत पढ्नुहोस
काठमाडौंको गौशालामा चक्कु प्रहार, एक जना घाइते

काठमाडौं,१५ असोज । काठमाडौंको गौशालामा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् । सोमबार गौशालामा एक अज्ञात समूहले कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन

शिक्षक र चिकित्सकपछि स्थानीय तहका कर्मचारी पनि सडकमा (तस्बिरहरु)

काठमाडौं,१५ असोज । संघीय निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारीले दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौंको माइतीघरमा धर्ना दिनेदेखि देशभरका सबै स्थानीय तहमा

एमाले कर्णालीको मतगणना सुरु, शाह र शाही मैदानमा

काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको

सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

काठमाडौं,१५ असोज । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले शनिबार राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

रिगललाई आममाफी दिएकोबारे रास्वपाले राष्ट्रपतिलाई बुझाएको ध्यानाकर्षणपत्रमा के छ ?

काठमाडौं,१५ असोज । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोप पुष्टि भएपछि कारागारमा सजाय भोगिरहेका योगराज (रिगल) ढकाललाई आममाफी दिएको प्रकरणमा आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको

एमाले गण्डकीको अधिवेशन आज, नेतृत्वका लागि पिएस र खगराजबीच प्रतिष्ठाको लडाईं

काठमाडौं,१५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । सोमबार दिउँसो पोखरामा एक भव्य कार्यक्रमकाबीच अधिवेशनको पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमालेले

दल खोलेर चुनावी मैदानमा उत्रिन पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चुनौती

काठमाडौं,१५ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा पुनः राजतन्त्र फर्किन सम्भव नरहेको दाबी गरेका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि

एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं,१५ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

एसियाली खेलकुद: कबड्डीमा नेपालले पदक जित्ने बलियो सम्भावना

काठमाडौं,१५ असोज । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालको पदक जित्ने सम्भावना बढेको छ । सोमबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराउँदै कास्य पदक जित्ने

संविधान दिवसमा ढकाललाई आममाफी दिएको विषयमा कुरा गर्न रास्वपाको टोली शीतल निवासमा

काठमाडौं,१५ असोज । संविधान दिवसको अवसरमा हत्याको आरोप पुष्ठि भएर सजाय भोगिरहेका योगराज (रिगल) ढकाललाई आममार्फी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू

५ दिनको अवधिमा एउटै स्थानबाट ११ किलो सुन बरामद

काठमाडौं,१४ असोज । दोलखाबाट थप ४ किलो सुन बरामद भएको छ । प्रहरीले आज दोलखाको विगु गाउँपालिका १ स्थित लामाबगरबाट ४ किलो सुन बरामद गरेको हो । प्रहरीले लामाबगरस्थित बारीमा