काठमाडौं,१२ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका
काठमाडौं,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा आफ्नो दलको उम्मेदवारको जमनत जफत गराउन चुनौती दिएका छन् । लामिछानेले शुक्रबार सामाजिक सञ्जालमा एक अपील
काठमाडौं,१२ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु अुँदैछ । विराटनगरको होटल मनास्लूमा दिउँसो १ बजे अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोर्टमार्फत अधिवेशनको उद्घाटन गर्ने
काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
काठमाडौं,१२ असोज । राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ । ५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो। कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको
काठमाडौं,१२ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । यादव एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका प्रस्थान
काठमाडौं,१२ असोज । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने
काठमाडौं,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत गर्नेगरि काम गरेर देखाउन ठूला दललाई चुनौती दिएका छन् । लामिछाने आज
काठमाडौं,११ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मूल्यवृद्धि अन्दाधुन्ध हुँदापनि सरकारले नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छ्न । पार्टीले अर्को साताबाट सुरु गर्न
काठमाडौं,११ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि अमेरिका जाने भएका छन् । एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव
काठमाडौं,११ असोज । कोशी प्रदेशले शुक्रबार प्रदेशमा रहेका उराव समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले करम धर्म पर्वको उपलक्ष्यमा शुक्रबार उरावलाई बिदा दिने निर्णय
काठमाडौं,११ असोज । काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्। महानगरले