Logo

रिपोर्टर्स नेपाल

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री प्रचण्डको मानसरोवर र कैलाश पर्वतको भ्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ असोज । चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बतको ऐतिहासिक स्थलहरु मानसरोवर र कैलाश पर्वत पुगेका छन् । चीनको तिब्बतमा पर्ने कैलाश

विस्तृत पढ्नुहोस
एमाले बागमतीको नेतृत्व छान्न साँझ ६ बजेबाट मतदान सुरू हुने

काठमाडौं,११ असोज । नेकपा एमालेको बागमती प्रदेशको नेतृत्व चयन गर्न साँझ ६ बजेबाट मतदान सुरु हुने भएको छ । यसअघि बिहान ८ बजेबाटै निर्वाचन प्रकिया थालिने भनिएकोमा प्राविधिक कामहरु नसकिएकाले

क्रिकेटर भीम सार्कीले पाए स्नातक अध्ययनका लागि फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

काठमाडौं,११ असोज । नेपाली क्रिकेट टिमका ब्याट्सम्यान भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक(विविए)अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। कलेजले आज एक विज्ञप्ति जारी गर्दै क्रिकेटर सार्कीलाई पूर्ण छात्रवृत्ति

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गर्ने कुशल र दीपेन्द्रलाई रोयल ब्लूले दुई-दुई लाख दिने

काठमाडौं,११ असोज । चीनमा जारी १९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप

एमाले बागमती अध्यक्षका प्रत्यासी पाण्डेले लिए उम्मेदवारी फिर्ता, ढुंगेल पक्ष उत्साहित

काठमाडौं,११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ । यसैबीच प्रदेशको अध्यक्षका लागि

राहात शिक्षकहरू आजपनि सडकमा (तस्बिरहरू)

काठमाडौं,११ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु आजपनि सडकमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै दुई सातादेखि काठमाडौं केन्द्रीत आन्दोलनमा लागेका शिक्षकहरुले आजपनि आफ्ना माग

चिकित्सकहरू आजपनि सडकमा (तस्बिरहरू)

काठमाडौं,११ असोज । गत सोमबार पोखराको मनिपाल अस्पतालमा उपचारका क्रममा भर्ना भएको विरामीको मृत्यु र्भपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनामा विरोध जनाउँदै आजपनि प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र

जलाउँदै गरेको युवतीको शव चिताबाट बरामद, तीन जना पक्राउ

काठमाडौं,११ असोज । प्रहरीले सर्लाहीबाट जलाउन लागिएको एक युवतीको शव बरामद गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका १ का सुनिल साहकी २१ वर्षिय श्रीमती मनिसा साहको शव प्रहरीले बरामद गरेको

अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं,११ असोज । चिकित्सकमाथि आक्रमण, स्वास्थ्य संस्था तोडफोड र त्यसका कारण नागरिकको स्वास्थ्योपचारमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि

एमाले कर्णालीको बन्दसत्र आज, अध्यक्षमा शाह र शाहीको भिडन्त

काठमाडौं,११ असोज । बुधबारबाट सुरु नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । बुधबार अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले ५ पदाधिकारीसहित

रास्वपाले भन्योः ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गयो

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूला भ्रष्टाचारका प्रकरणमा छानबिन गर्ने र कानूनी कठघरामा उभ्याउन हिम्मत गर्ने अधिकारीमाथि सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गएको दाबी गरेको

संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी बारे रास्वपाले सरकारसँग जवाफ माग गर्ने

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा कैदीबन्दीहरुलाई दिएको आममाफी बारे सरकारसँग जवाफ माग गर्ने भएको छ । बुधबार बसेको