Logo

रिपोर्टर्स नेपाल

एमसीसीको पक्षमा आउन एमालेले राखेका शर्तको माधब नेपाले गरे खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

साउन ८, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेले यथास्थितीमा एमसीसी सम्झौता पारित गराउन खोजे पनि आफूहरुले रोकेको बताएका

विस्तृत पढ्नुहोस
गणेशमान र गिरिजा कांग्रेस थिएनन्, कम्युनिष्ट थिए : केपी ओली

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसका अधिकांश ठूला नेताहरु विगतमा कम्युनिष्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष ओलीले

एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न : यी हुन् निर्णयहरु

साउन ५, काठमाण्डौ । नेकपा एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय धुम्बाराईमा आयोजित बैठकले गत स्थानीय तहको निर्वाचनको समिक्षा, चुनौती र

रिपोर्टर्स क्लब ललितपुर जिल्लाको अध्यक्षमा दिपक अर्याल

साउन २, काठमाण्डौ । रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् । हाल

चोलेन्द्रशमशेर राणाले एमालेलाई ‘भिक्टिम’ बनाए : प्रदीप ज्ञवाली

साउन २, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवा सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेको छ । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले गरेको एक कार्यक्रममा एमालेका

प्रचण्डदेखि घनश्याम भुसालसम्म एउटै मञ्चमा : विज्ञान तथा सूचना प्रविधि बहसमा राजनीति

असार ३०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा विज्ञानमा आधारित आन्दोलन सफल भएको बताएका छन् । काठमाण्डामा आयोजित नेपालमा विज्ञान तथा सूचना–प्रविधि सम्बन्धी नीति सम्वाद कार्यक्रममा अध्यक्ष

सभामुख र उपाध्यक्ष रिक्त भएकोमा बामदेव गौतमको असन्तुष्टी, दलहरुलाई यसरी पढाए संविधान

असार २८, काठमाण्डौ । राष्ट्रियसभाका सदस्य बामदेव गौतमले प्रतिनिधिसभाको उपसभामुख पद रिक्त हुनु संविधानविपरित भएको बताएका छन् । विशेष समयमा बोल्दै गौतमले राष्ट्रियसभामा उपाध्यक्ष नभएको चार वर्ष बितिसकेको उल्लेख गर्दै

सवारी साधनमा लेखिएका सायरी हटाउने अभियानमा ट्राफिक कार्यालय

असार २३, काठमाडौं । तपाईले सवारी साधनको ‘बडी’मा विभिन्न सायरी, उखान टुक्का, डाइलग लेखेको देख्नुभएकै होला । आफ्नो सवारी साधन चलाउँदै अरुको सवारी साधनमा लेखिएका त्यस्ता वाक्यांश पढ्दा दुर्घटनामा पनि

अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ

रूपन्देही, २३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, २३ असार । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई खाँले धाकधम्की

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २३ असार । मकवानपुर, भिमफेदी गाउँपालिका–२ भैसेबाट करिब ६ किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्तोलसहित २ जना पक्राउ

बारा, २३ असार । सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखियालाई १ थान कटुवा पेस्तोल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको