मंसिर २०, काठमाण्डौ । नेपाल आइडलमा दोस्रो स्थान हात पारेका गायक प्रविन बेडवालको स्वरमा दैब तैँले बोलको गित सार्वजनिक भएको छ । यशोधा महतको शब्दमा
मंसिर २०, काठमाण्डौ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वनिर्धारित भोलीको बैठक कायमै राख्ने निर्णय गरेको हो
मंसिर १९, काठमाण्डौ । सिमा विवादले तिक्तता बढेको नेपाल भारत सम्बन्धमा विस्तारै सकारात्मक संकेत देखिन थालेको छ । पछिल्लो डेढ महिनाको अवधिमा भारतबाट तीन जना उच्च अधिकारीले भ्रमण गरेका छन्
मंसिर १९, काठमाण्डौ । नेपालमा गाँजा प्रतिबन्ध छ । यसको खेति, किनबेच र प्रयोगलाई कानुनले अवैध भनेको छ । उक्त कानुन संशोधन गरेर गाँजा खेतिलाई बैधानिकता दिनुपर्ने माग उठिरहेको छ
मंसिर १९, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बहुमतबाट भाग्न नमिल्ने बताएकी छिन् । शुक्रबार थापाथली क्याम्पसमा नेकपाका प्रचण्ड–नेपाल पक्षको बिद्यार्थी
काठमाडौं, १९ मंसिर । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले तनहुँमा
मंसिर १९, काठमाण्डौ । मकवानपुरमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय मनहरीले २ वर्षीय बालिकालाई करणी गर्ने
मंसिर १८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानी जहाज चलाउने घोषणा गरेको दुइ बर्ष बित्यो । प्रत्येक बर्षको आर्थिक बजेटमा पनि यो योजना
मंसिर १८, काठमाण्डौ । विवादले उग्र रुप लिएपछि हिजोदेखि तनावग्रस्त बनेको तनहुँको दमौलीमा आज नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्यो । सम्भवत एउटा पुल उद्घाटनमा यति धेरै सहभागिता पहिलोपटक हुन सक्छ
मंसिर १७, काठमाण्डौ । संघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय
मंसिर १६, काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालयको आजको बैठकको सुरुमै महासचिव विष्णु पौडेलेको जन्मदिनको केक काटिएको थियो । केक काटेर पौडेललाई सबैले जन्मदिनको शुभकामना दिएको तस्वीर सुरुमै बाहिरिएको थियो
मंसिर १६, काठमाण्डौ । आन्दोलनको ४४ औ दिन पुगिसक्दा पनि वीर अस्पतालका कर्मचारीहरुको माग पूरा हुन सकेको छैन । जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि