चैत ७, चितवन । चितवनको भरतपुरमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा
चैत ७, काठमाण्डौ । नोवल कोरोना (कोभिड–१९) भाइरसको उच्च जोखिम रहेको ठहर गर्दै सरकारले एकपछि अर्को निर्णय र निर्देशन दिइरहेको छ । अघोषित रुपमा देशलाई लक डाउन गरिएको भन्दा फरक
चैत ६, बिरगंज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बुधबार बसेको वडास्तरको
चैत ६, काठमाण्डौ । कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा अहिलेसम्म संकट आइपरेको छैन । तर सरकारले हरेक दिन जसो सम्भावित संक्रमणको जोखिमलाई मध्येनजर गर्दै निर्णयहरु गरिरहेको छ । बुधबार
चैत ५, काठमाण्डौ । कोरोना भाइरसको त्रास सबै ठाउँमा छ । विशेषगरी धेरै मानिसको भेला हुने ठाउँमा संक्रमणको खतरा हुन्छ । लाखाँै मानिसको ओहोरदोहोर हुने काठमाण्डौ उपत्यकाका सार्वजनिक सवारी साधनमा
चैत ५, काठमाण्डौ । भोलिदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ । विश्वभर संक्रमण फैलिएको कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले परीक्षा
चैत ५, एजेन्सी । कोरोना भाइरसका कारण अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या
चैत ५, एजेन्सि । सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्। बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि
चैत ४, काठमाण्डौ । एकपछि अर्को गर्दै अन्तराष्ट्रिय खेलकूद प्रतियोगिता स्थगित भइरहेका बेला युरोकप २०२० पनि एक वर्ष पछि सरेको छ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) को आजको
चैत ४, काठमाण्डौ । प्रदेश नम्बर दुईको नामाकरणमा सत्तारुढ दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाललाई धक्का लागेको छ । दुई दलले संयुक्त रुपमा प्रस्ताव गरेको नाम बहुमतले अस्वीकृत
चैत ४, काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ११ पुगेको छ । मंगलबार साँझसम्म एक लाख ८९ हजार एक सय ९६ जनामा
चैत ४, काठमाण्डौ । कक्षा १० को अन्तिम परीक्षा (एसईई) सञ्चालनका लागि पर्याप्त सावधानीको प्रवन्ध गरिएकोले त्रसित र भयभित नभै सहभागि हुन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी तथा अभिभावकमा सार्वजनिक