Logo

रिपोर्टर्स नेपाल

यस्तो छ ७२ घण्टामा तयार भएको कोरोना विशेष अस्पताल (तस्विर)

-रिपोर्टर्स नेपाल/संवाददाता

चैत ७, चितवन । चितवनको भरतपुरमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा

विस्तृत पढ्नुहोस
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन(भिडियोसहित)

चैत ७, काठमाण्डौ । नोवल कोरोना (कोभिड–१९) भाइरसको उच्च जोखिम रहेको ठहर गर्दै सरकारले एकपछि अर्को निर्णय र निर्देशन दिइरहेको छ । अघोषित रुपमा देशलाई लक डाउन गरिएको भन्दा फरक

सानै उमेरमा पोइला जाने युवतीको संख्या बढेपछि मोबाइल प्रतिबन्ध

चैत ६, बिरगंज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध  लगाउने निर्णय  गरेको हो । बुधबार बसेको वडास्तरको

कोरोनाविरुद्ध आक्रामक बन्यो सरकार, एकैदिन भयो दर्जनौँ निर्णय(भिडियोसहित)

चैत ६, काठमाण्डौ । कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा अहिलेसम्म संकट आइपरेको छैन । तर सरकारले हरेक दिन जसो सम्भावित संक्रमणको जोखिमलाई मध्येनजर गर्दै निर्णयहरु गरिरहेको छ । बुधबार

सार्वजनिक सवारी साधनमा कोरोनाको त्रास

चैत ५, काठमाण्डौ । कोरोना भाइरसको त्रास सबै ठाउँमा छ । विशेषगरी धेरै मानिसको भेला हुने ठाउँमा संक्रमणको खतरा हुन्छ । लाखाँै मानिसको ओहोरदोहोर हुने काठमाण्डौ उपत्यकाका सार्वजनिक सवारी साधनमा

कोरोना संक्रमणको डरले भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

चैत ५, काठमाण्डौ । भोलिदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ । विश्वभर संक्रमण फैलिएको कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले परीक्षा

कोरोना कहर : चिनमा डिभोर्स बढ्यो

चैत ५, एजेन्सी । कोरोना भाइरसका कारण अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या

कोरोनाले अमेरिकामा २२ लाखको मृत्यु हुन सक्ने

चैत ५, एजेन्सि ।  सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्। बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि

कोरोनाका कारण युरोकपलाई धक्का, एक वर्षपछि धकेलियो

चैत ४, काठमाण्डौ । एकपछि अर्को गर्दै अन्तराष्ट्रिय खेलकूद प्रतियोगिता स्थगित भइरहेका बेला युरोकप २०२० पनि एक वर्ष पछि सरेको छ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) को आजको

प्रदेश दुईको नामाकरणमा राजपा र समाजवादीलाई धक्का, मधेश प्रदेश अस्वीकृत

चैत ४, काठमाण्डौ । प्रदेश नम्बर दुईको नामाकरणमा सत्तारुढ दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाललाई धक्का लागेको छ । दुई दलले संयुक्त रुपमा प्रस्ताव गरेको नाम बहुमतले अस्वीकृत

कोरानाका कारण हुने मृत्युदर बढ्यो, युरोपमा डरलाग्दो बन्दै

चैत ४, काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ११ पुगेको छ । मंगलबार साँझसम्म एक लाख ८९ हजार एक सय ९६ जनामा

एसईई सर्दैन, नयाँ भर्नाका लागि हतार नगरौँ : शिक्षामन्त्री

चैत ४, काठमाण्डौ । कक्षा १० को अन्तिम परीक्षा (एसईई) सञ्चालनका लागि पर्याप्त सावधानीको प्रवन्ध गरिएकोले त्रसित र भयभित नभै सहभागि हुन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी तथा अभिभावकमा सार्वजनिक

Screenshot