Logo

रिपोर्टर्स नेपाल

पीएम कप महिला टी-२०: कोशीसँगको खेलमा कर्णालीको कन्तविजोक,४ खेलाडी शून्य रनमै आउट भएपछि ३३ रनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा कर्णाली प्रदेशले खराब प्रदर्शन गर्दै कोशी प्रदेशलाई ३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

विस्तृत पढ्नुहोस
पीएम कप महिला टी-२०: गण्डकीबाट लुम्बिनीले पायो १०३ रनको लक्ष्य

काठमाडौं,५ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा गण्डकी प्रदेशले लुम्बिनीलाई १०३ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको

मन्त्री किराँतीलाई मनीष झाको प्रश्न: क्रिश्चियन धर्मको प्रचार गर्दै हिँड्न तपाईं मन्त्री बनेको हो ?

काठमाडौं,५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य मनीष झाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । उनले आफ्नो क्षेत्राधिकार

मधेश प्रदेश सम्मेलनमा सहभागी हुन देउवा पुगे जनकपुर, शेखर समूह अलमलमा

काठमाडौं,५ पुस । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु भएको छ । प्रदेश सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर पुगेका छन् । जनकपुरधामस्थित

फरक क्षमता भएका बिद्यार्थीहरुलाई प्रहरी श्रीमती संघ कोशीद्धारा न्यानो कपडा र फलफुल वितरण

काठमाडौं,५ पुस । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका ९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण

मधेशलाई हराउँदै पीएम कप टी-२० मा बागमतीको विजयी सुरुवात

काठमाडौं,५ पुस । राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री महिला टी-२० क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो उद्घाटन खेलमा अर्को प्रादेशीक टिम मधेशलाई २८ रनले पाखा

पीएम कप टी-२०: सुदूरपश्चिमलाई हराउँदै एपीएफको विजयी सुरुवात

काठमाडौं,५ पुस । राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा विभागीय टिम एपीएफले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सुखद

राष्ट्रिय सभाको चुनाव कांग्रेस एक्लैले लड्ने हिम्मत गर्नुपर्छः डा. शेखर कोइराला

काठमाडौं,५ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले एक्लै चड्नुपर्ने बताएका छन् । बिहीबार कोशीको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका

पीएम कप महिला टी-२०: सुदूरपश्चिमले दियो एपीएफलाई ८८ रनको सामान्य लक्ष्य

काठमाडौं,५ पुस । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम एपीएफलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानीस्थित मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ

पीएम कप महिला टी-२०: बागमतीले दियो मधेशलाई ११८ रनको लक्ष्य

काठमाडौं,५ पुस । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत उद्घाटन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २०

माओवादी केन्द्रको विधान अधिवेशन फागुन पहिलो साता हुने, ७ सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं,५ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका अचानक खुलेपछि….

काठमाडौं,५ पुस । पोखराबाट काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका अचानक खोलिएको छ। बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक