Logo

रिपोर्टर्स नेपाल

सेवा लम्साललाई परराष्ट्र सचिवमा बढुवा गर्ने सरकारको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ मंसिर । सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगका

विस्तृत पढ्नुहोस
निजी भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने महानगरको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं,२८ मंसिर । काठमाडौं महानगरपालिकामा रहेका निजी कम्प्लेक्स तथा भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क उठाउन नपाउने भनेर गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सम्पत्ति उपभोग वा व्यवसाय गर्ने हकमा

धनकुटामा केपी अ‍ोलीमाथि आक्रमणको प्रयास

काठमाडौं,२८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीमाथि आक्रमणको प्रयास भएको छ । धनकुटा र भोजपुरको सिमानामा पर्ने लेगुवामा अ‍ोलीमाथि आक्रमणको प्रयास भएको हो । बिहीबार मध्याह्न करिब १२

लिम्बूवान क्षेत्रमा पस्यो एमालेको टोली, बसन्तपुरमा आमसभा सुरू

काठमाडौं,२८ मंसिर । १५ दिनदेखि देश दौडाहमा रहेको नेकपा एमोलको टोली पहिचानवादीहरुको मुख्य आधार इलाका तेहथुमको बसन्तपुर पुगेको छ । मंसिर १४ गेत बैतडीबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं,२८ मंसिर । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहरको हो । आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आजको बैठकमा समसामयीक विषयमा केहि निर्णय

बजेट कार्यान्वयनको चौमासिक समीक्षा गर्न प्रधानमन्त्री र मन्त्रीहरु सिंहदरबारमा

काठमाडौं,२८ मंसिर । सिंहदरबारमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवलाई राखेर बजेट कार्यान्वयनबारे समीक्षा

शरणार्थी प्रकरण: खाँणको तर्फबाट बहस सकिएपछि सरकारी वकिलको बहस सुरू, आजै आदेश आउन सक्ने

काठमाडौं,२८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा जारी

एग्रो मनाङले अवैध तरिकाले जग्गा हडपेको भन्दै सांसद दीपक मनाङेले दिए अख्तियारमा उजुरी

काठमाडौं,२८ मंसिर । नेकपा एकीकृत समाजवादीका नेता तथा मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

सातै प्रदेशका मुख्यमन्त्री पुस १३ गते हेटौंडामा भेला हुने, संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने

सातै प्रदेशका मुख्यमन्त्री पुस १३ गते हेटौंडामा भेला हुने, संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने काठमाडौं,२८ मंसिर । संविधानले दिएका अधिकारको स्वतन्त्ररुपमा प्रयोग गर्न पाउनुपर्ने मागसहित संघीय सरकारविरुद्ध संघर्षरत रहेका

कति छ नेपालको सरकारी खातामा मौज्दात ?

काठमाडौं,२८ मंसिर । चालु आर्थिक २०८०-०८१ को कात्तिक मसान्तसम्म सरकारी खातामा एक खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ मौज्दात कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान

शालिक राख्ने विषयमा विवाद भएपछि भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी

काठमाडौं,२८ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी भएको छ । राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर (महेन्द्र) स्मारक चोकमा राजा महेन्द्रको सालिक अनावरण गर्न

धनकुटा पुगेका ओलीलाई पहिचानवादीले देखाए कालोझण्डा

काठमाडौं,२८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई धनकुटामा पहिचानादीहरुले कालोझण्डा देखाएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत जम्बो टिम लिएर कोशी प्रदेश छिरेका ओलीलाई धनकुटको लेगुवामा पहिचानवादीहरुले