Logo

रिपोर्टर्स नेपाल

पूर्वमन्त्री दलजीत श्रीपालीलाई पुत्री शोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीलाई पुत्री शोक परेको छ । उनकी छोरी संगीताको २९ वर्षको उमेरमा निधन

विस्तृत पढ्नुहोस
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक: महामन्त्री शर्मा

झापा, १८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको

निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गर्न २५ स्वाथ्यकर्मीसहित सांसद डा.सुनिल शर्मा कर्णालीको हुम्लामा

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा यतिबेला निःशुल्क स्वाथ्य शिविर सञ्चालनका लागि सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगिरहेका छन् । डा. शर्माले गत वैशाख

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट

सप्तरी, १८ वैशाख । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र

डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्रीको कुर्सीमा

काठमाडौं,१८ वैशाख । कर्णाली प्रदेश सरकार विस्तार भएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कँडेलले मंगलबार माओवादी केन्द्रबाट निर्वाचित कालिकोटका

काठमाडौंमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’को आयोजना

काठमाडौं,१८ वैशाख । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा आज ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ को आयोजना भएको छ । कार्यक्रममा ऊर्जा,

सिधाकुराको ‘द डार्क फाइल’ श्रृंखलाका समाचार पुन: प्रकाशन, प्रसारण तथा शेयर नगर्न सर्वोच्चको ठाडो आदेश

काठमाडौं,१८ वैशाख । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री पुन प्रकाशन, प्रसारण तथा शेयर नगर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका

सुदूरपश्चिममा नाउपाकी थापाले खाइन् मन्त्रीको शपथ

सुदूरपश्चिम, १८ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा आज भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएकी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा

आफ्नै लागि ‘प्रतिउत्पादक’ बनेको इलाममा गगनको त्यो ‘भाषण’

काठमाडौं,१८ वैशाख । गत वैशाख पहिलो साताका केही दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाममा रहे । १५ गते हुँदै गरेको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका

इलाम पुगेर ओलीको उद्घोष: विकासको जिम्मा सुहाङलाई, सुहाङको जिम्मा म लिन्छु

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको समृद्धिको जिम्मा र नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिने बताएका छन् । मंगलबार इलाम उपनिर्वाचनबाट निर्वाचित सांसद नेम्वाङको विजय

विश्वासको मत नलिने अडानसहित कोशीका मुख्यमन्त्रीले बुझाए प्रदेश प्रमुखलाई तीन पन्ने पत्र

 काठमाडौं,१८ वैशाख । प्रष्टरुपमा अल्पमतमा परेका कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै

पत्रकार महासंघले भन्यो: सिधाकुराको समाचारमा रोक लगाउने सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो

काठमाडौं । नेपाल पत्रकार महासंघले सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशप्रति चासो व्यक्त गरेको छ