Logo

रिपोर्टर्स नेपाल

बरु रेड कार्पेट ओछ्याइदिनुस्, शंकाको घेरामा रहेकालाई वयानमा बोलाउनुस्ः रवि लामिछाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नेकपा (एमाले) को पक्षमा नरहेको बताएका छन् । आज (आईतबार) संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग

विस्तृत पढ्नुहोस
पूर्व शिक्षामन्त्री शर्माको प्रष्टीकरण: ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं,२४ असार । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । तत्कालिन

नेताहरुले सत्ताको दुरुपयोग गरेर जनता लुटिरहेका छन्ः सुनिल शर्मा

काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले संसद्मा दुई सय ७५ जना सांसदमध्ये दुई सय ५० जना सांसद निरिह रहेको टिप्पणी गरेका छन्

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको अडान दुबै गलत छ: महामन्त्री शर्मा

काठमाडौं,२४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निरन्तररुपमा सदन अवरुद्ध गर्दै जानु देश र जनताको लागि घातक हुने बताएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले  आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै

मन्त्री नबनाएको भन्दै माओवादी प्रदेश सांसदले दिए राजीनामा दिने धम्की

काठमाडौं,२४ असार । प्रदेश सभा सदस्य निर्वाचनमा उदयपुर-२ को (क) बाट निर्वाचित भएका माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य नारायण बहादुर बुर्जा मगरले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

माओवादीले रूकुम-रोल्पाबाट खनेको सुरुङको मुख दिल्लीमा रहेछः अधिवक्ता नेउपाने

काठमाडौं, २४ असार । अधिवक्ता बालकृष्ण नेउपानेले कम्युनिष्टहरुले राष्ट्रियताको नाममा देश सिध्याउनै लागेको आरोप लगाएका छन् । आज (आईतबार) नेपाली वंशज नागरिक संघले रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन

सरकार संसदीय समिति र सदन चलाउन जिम्मेवार नदेखिएको एमाले सचिव भट्टराईको आरोप

काठमाडौं,२४ असार । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकार संसद चलाउन र संसदीय समितिलाई पूर्णता दिने जिम्मेवारीबाट टाढा भागेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक

एमालेको नयाँ सर्तपछि झस्किए प्रधानमन्त्री दाहाल,संसद् बैठक भोलिमात्र बस्ने

काठमाडौं,२४ असार । प्रतिनिधिसभाको बैठक सूचना टास गरेर स्थगित् भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टास गरेर भोलि दिउँसो ३ बजेसम्म स्थगित् भएको हो ।

प्रतिनिधिसभा बैठक फेरि स्थगित्

काठमाडौं,२४ असार । प्रतिनिधि सभाको बैठक पुनः स्थगित् भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो तीन बजेसम्मका लागि सारेका

बजेट पारित भएसँगै सरकरालाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री चौधरी

काठमाडौं,२४ असार । गत बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । प्रदेश सभाबाट आर्थिक वर्ष २०८०-८१ को बजेट

एमालेले प्रधानमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझे संसद् अवरोध कायमै राख्ने

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गरेको नेकपा (एमाले) ले आज प्रधानमन्त्रीको जवाफ सुन्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा

सभामुख घिमिरे र शीर्ष पाँच दलका सचेतकबीच छलफल हुँदै

काठमाडौं,२४ असार । शीर्ष तीन दलका नेताहरुबीच सदन अवरुद्ध नगर्ने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको सत्तारुढ दलको बिहान बसेको बैठकले